ब्राजिलमा राष्ट्रपतिका लागि लुला र बोल्सोनारोबीच निर्णायक प्रतिष्पर्धा हुने

एजेन्सी, १७ असोज । पहिलो चरणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि ब्राजिलको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । अब वर्तमान राष्ट्रपति जेर बोल्सोनारो र पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाबीच निर्णायक प्रतिष्पर्धा हुनेछ । पहिलो चरणमा लुलाले ४८ र बोल्सोनारोले ४३ प्रतिशत मत ल्याउन सके । अब चार हप्तापछि निर्णायक चुनाव हुनेछ […]