विश्वकप फुटबलमा अफ्रिकाबाट अन्तिम चरणमा छनोट भएका १० देश (सूचीसहित)

एजेन्सी, १ मंसिर । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलमा अफ्रिकी महादेशको दोस्रो चरणको छनोट सकिएको छ । ५ देश छनोट हुने अफ्रिकाबाट अब अन्तिम चरणमा १० देशले प्रतिष्पर्धा गर्नेछन् । १० टोलीबाट ५ टोली छानिनेछन् । जसका लागि एक अर्काविरुद्ध प्ले अफ खेल्ने तय हुनेछ । विश्वकप खेलिसकेका क्यामरुन, ट्युनिसिया, मोरक्को, इजिप्ट, नाइजेरिया, […]

सम्बन्धित सामग्री

देश दुखेको कहानी

छुट्ने बेलामा एयरपोर्टमा छोराछोरी र आमा अँगालो हाल्दै डाँको छोडेर रुन्छन् । यसरी रुन्छन्, मानौं एकसाथ छातीमा सयौं चिरा परेको छ । मुटु टुक्रा-टुक्रा भएर फुटेको छ ।

टी–२० ‘स्पट फिक्सिङ’ प्रकरण : आशंका गरिएका विदेशी खेलाडी स्वदेश फर्के

सिआइबी भन्छ– अनुसन्धान अन्तिम चरणमा पुगेको छ, खेलाडी आफ्नो देश फर्के पनि केही फरक पर्दैन टी–२० क्रिकेट सुपर

कतार विश्व कप फुटबलको तयारी अन्तिम चरणमा : रङ्गशालाभित्र जाँडरक्सी प्रतिबन्ध

काठमाण्डाै -  कतारमा हुने फिफा विश्व कप फुटबलको तयारी अन्तिम चरणमा पुगेको छ । फिफा विश्व कपको २२औँ संस्करण आयोजनाको जिम्मेवारी पाएको कतारले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विश्व कप भोलिदेखि सुरु हुँदैछ । १२ वर्षअघि आयोजनाको जिम्मेवारी पाएको कतारले पहिलो पटक विश्व कप खेल्दैछ । यो विश्व कपमा ३२ देश सहभागी हुँदैछन् । कतारले निर्माण गरेका ८ वटा रङ्गशालामा खेल हुनेछन् । फिफाले खेल हुने ८ वटा रङ्गशालामा जाँडरक्सीको बेचविखन नहुने जनाएको छ । तर रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले जाँडरक्सी किन्न सक्न...

चुनावलाई लोकतन्त्रको उत्सवका रुपमा लिन प्रधानमन्त्री देउवाको आग्रह

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो आइतवार हुने चुनाव सफल पार्न सबैकाे दायित्व उत्तिकै हुने बताउनु भएको छ ।   उहाँले आज एक भिडियो सन्देश निकाल्दै  चुनावको अन्तिम चरणमा रहेको भन्दै यो ऐतिहासिक क्षणलाई सफल पार्न सबैलाई आग्रह गर्नुभयो । अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै देशलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड छ । उहाँले मतदानलाई लोकतन्त्रको उत्सवका रुपमा लिन पनि आग्रह गर्नु भएको छ ।

विश्वकप फुटबलमा यी देश छनोट (नामावलीसहित)

एजेन्सी, १४ चैत्र । विश्वकप फुटबल २०२२ को छनोट खेल अन्तिम चरणमा पुगेको छ । अबको केही दिनभित्रै विभिन्न महादेशबाट सिधै छनोट हुने टोलीको अन्तिम टुंगो लाग्दैछ । मङ्गलबार अफ्रिकी महादेशबाट छनोट हुने पाँच वटा देशको टुंगो लाग्दैछ । अन्तिम छनोट चरणमा पुगेका १० टोलीबाट ५५ टोलीले अन्तिम लेग खेल्दैछन् । यसबाट छनोट हुने टोलीको […]

विश्वकप फुटबलमा कुन कुन देश छनोट भए (नामसहित)

एजेन्सी, १२ चैत्र । कतारमा यसै वर्ष हुने विश्वकप फुटबलको छनोट चरण अन्तिम चरणमा पुगेको छ । कुल ३२ टोलीले प्रतिष्पर्धा गर्ने प्रतियोगितामा अहिलेसम्म १९ टोली छनोट भइसकेका छन् । बाँकी १३ टोलीको टुंगो लाग्न बाँकी छ । त्यसमध्ये पनि केही टोली छनोट हुने निश्चिप्रायः बनेको छ । छनोट चरण अन्तिमतिर पुगिसकेको छ । यूरोप, […]

विश्वकप छनोटको अन्तिम चरणमा अफ्रिकाबाट यी देश छानिए

एजेन्सी, २९ कात्तिक । विश्वकप फुटबलमा अफ्रिकी महादेशबाट ५ देश छनोट हुनेछन् । दोस्रो चरणको छनोटबाट केही देशले तेस्रो चरणमा स्थान पक्का गरिसकेका छन् । अब अन्तिम चरणको प्रतिष्पर्धाबाट ५ देशको टुंगो लाग्नेछ । प्रत्येक समूहमा ४ गरी १० वटा समूहमा विभाजित देशहरु प्रत्येकले ६ खेल खेल्नुपर्ने नियम छ । जस अनुसार लगभग समूह चरणको […]

ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा–डा. बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा रहेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै डा.भट्टराईले .ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै भएको बताए। सामाजिक सञ्जाल ट्वीटरमा ओली प्रवृत्ति कुनै पार्टीभित्रको विषयमात्र नभई समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षको केन्द्रीकरण भएको बताएका हुन्।

२०३९ मा विश्वकप उपाधिको सपना

२२ चैत, काठमाडौं । नेपालले पनि विश्वकप क्रिकेट खेल्न सक्छ भन्ने विश्वास पारस खड्का, ज्ञानेन्द्र मल्लहरुले जगाए । उनीहरुले २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा विश्वसामू नेपाल पनि क्रिकेटमा सम्भावना भएको देश हो भन्ने देखाए । नेपालको अहिलेको लक्ष्य एकदिवसीय विश्वकप खेल्ने हो । नेपालले दुई दशकदेखि छनोट प्रतियोगिता खेल्दै आएपनि अन्तिम चरणमा पुग्न नसकिरहेको […]