देउवालाई सर्वसम्मत् सभापति बनाउनेबारे शेखर कोइराला समूहमा छलफल, होलान् त देउवा सर्वसम्मत् सभापति ?

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनको लागि दोस्रो चरणमा निर्वाचन हुँदैछ। पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुँदैछ । तर, दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि नै शेखरबाहेक सभापतिका सबै उम्मेदवारको समर्थन देउवाले पाएका छन् । दोस्रो चरणमा निर्वाचन हुने भएपछि देउवा र शेखर […]

सम्बन्धित सामग्री

शेखर कोइराला समूहका नेताहरु निर्णायक छलफलमा

काठमाडौं, ४ पुष । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन भोलि हुँदैछ । दलको नेताको लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा नै उम्मेदवारी दिने तयारीमा छन् । संस्थापनइतर समूहबाट भने शेखर कोइराला र गगनकुमार थापामध्ये एक जनाले उम्मेदवारी दिने तयारी छ । त्यसको लागि अहिले सो समूहका […]

संसदीय दलको नेतामा शेखर कोइराला पनि भीड्ने

नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा. शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई सशक्त राख्न डा. कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार भएका हुन् ।कांग्रेसको एउटा टिमबाट संसदीयदलको नेतामा नवनिर्वाचित सांसद डा. शेखर कोइरालाले नै लड्ने पक्का भएको कोइराला निकट मानिएका प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्

बानेश्वरमा शेखर कोइराला समूहको खबरदारी सभा

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर कोइराला समूहले खबरदारी सभा आयोजना गरेको हो। सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको हो। सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन्। […]

शेखर कोइराला पक्षले मान्ला सभापति देउवाको आश्वासन?

काठमाडौँ– आफ्नो कामकाबारहीप्रति असन्तुष्टि जनाउँदै जुर्मुराउँदै गरेको पार्टीभित्रको शेखर कोइराला पक्षलाई मिलेर जान सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्। आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आफ्नो पक्षलाई टिकट वितरण अवसर नदिने हो कि भन्दै सशंकित बनेको शेखर कोइराला पक्षलाई प्रधानमन्त्री समेत रहेका देउवाले मिलेर अघि बढ्न प्रस्ताव गरेका हुन्। गत आइतबार बालुवाटार पुगेका कोइरालालाई बढ्दो असमझदारी […]

शेखर कोइराला समूहका नेताहरुको छलफल

काठमाडौँ । नेपाली काँग्रेसको शेखर कोइराला समूहका नेताहरु शनिबार छलफल गरेका छन् । उनीहरुले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै अब भागवण्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन् । छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गुरुराज घिमिरेले सभापति देउवाको अहिलेसम्मको व्यवहारले आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको बताए । घिमिरेले भने, ‘८ महिनामा […]

शेखर कोइराला समूहको बैठक बस्दै

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाप्रति शेखर कोइराला समूह असन्तुष्ट बन्दै आएको छ । सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाएको छ ।  यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन कोइराला समूहको बैठक आज बस्दैछ ।  आज दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरूलाई बोलाएको एक नेताले बताए । सभापति देउवाले […]

शेखर कोइराला पक्षको बैठक आज पनि

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पुनः बस्ने भएको छ। बिहीबार राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज शुक्रबार दिउँसो २ बस्ने भएको हो। हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्स निकालिएको थियो। १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै […]

शेखर कोइराला भन्छन्,‘गठबन्धनको निर्णय भए विरोध गर्छु’

काठमाडौं, १५ चैत । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा विवाद चलिरहँदा १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूहभित्र दुई धार देखा परेको छ । सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दल नेकपा एमाले बलियो भएकाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने मतको विपक्षमा मत प्रकट गर्ने कोइराला समूहभित्र दुई धार देखा परेका […]

शेखर कोइराला काँग्रेसको २७औं वरियतामा

काठमाडौं, २० पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइराला २७औंं वरियतामा पुगेका छन् । यसअघि २०औं वरियतामा रहेका शेखर केन्द्रीय सदस्यमा नयाँ सदस्य मनोनित भएपछि धकेलिएर २७औं मा पुगेका हुन् । काँग्रेसको वरियतामा सभापति शेरबहादुर देउवापछि रामचन्द्र पौडेललाई राखिएको छ । त्यसपछि पदाधिकारीहरु राखिएका छन् । केन्द्रीय सदस्यमा सबैभन्दा माथि गोपालमान […]

देउवा शेखर कोइराला समूहलाई पेलेरै जान थालेपछि…

काठमाडौं, १८ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. शेखर कोइराला समूहलाई पेलेर जान थालेका छन् । उनले सभापति नियुक्त भएलगत्तै गरेका निर्णयहरुबाट पेलाई देखिन थालेको छ । सभापतिमा दोस्रो चरणमा पाराजित कोइरालालाई देउवाले वरियतामा २०औं नम्बरमा राखेका थिए । उनी निकटस्थले सभापतिमा उम्मेदवार भएकै आधारमा दोस्रो या तेस्रो नम्बरमा नपुग्ने तर्क गरे । […]