काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले दिएको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाललाई तेस्रो झट्का लागेको छ । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रन बनाएको छ। नेपालका रोहित पौडेल ८ र आरिफ शेख २ रनमा क्रिजमा छन् […]
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपालले घरेलु टोली नामिवियाबाट २ सय ७६ रनको विजयी लक्ष्य पाएको छ । युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा बुधबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ […]
काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीले पहिलो ओडिआई खेलमा प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ सुरुवात गरेको छ । २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ५६ रन बनाएको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी ८ र रोहित कुमार पौडेल २ रनमा छन् । ओपनर अनिल […]
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा ४ विकेट गुमाउँदै ४२ रन बनाएको छ । रोहित कुमार पौडेल १२ रनमा अविजित छन् । नेपालले ओपनर कुशल भुर्तेललाई दोस्रो […]
एजेन्सी – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र युएईबीच तेस्रो तथा अन्तिम ओडिआई खेलमा रोमान्चक बराबरी भएको छ ।२ सय १५ रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनायो । युएईलाई जितको लागि अन्तिम ६ बलमा ९ रन चाहिँएको थियो । ओमानका लेगस्पिनर खवर अलीले २ विकेट […]
एजेन्सी – विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट शतकसँगै भारतले तेस्रो तथा निर्णायक टेस्ट खेलमा दक्षिण अफ्रिकालाई २ सय १२ रनको मध्यम विजयी लक्ष्य दिएको छ । भारत दोस्रो इनिङमा ६७.३ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । पहिलो इनिङमा १३ रनको अग्रता लिएको भारतले समग्रमा २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो […]
एजेन्सी – भारतसँग दोस्रो टेस्ट खेलमा मध्यम विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका बलियो अवस्थामा छ । २ सय ४० रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका तेस्रो दिनको समाप्तिमा ४० ओभरमा ११८–२ को बलियो अवास्थामा छ । दक्षिण अफ्रिकालाई जितको लागि १ सय २२ रन आवश्यक हुँदा हातमा ८ विकेट छ । […]
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ एसिया कपमा बंगलादेशले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १५ ओभरमा ३ विकेट गुमाउँदै ४६ रन बनाएको छ । नेपालका अर्जुन साउद २४ बलमा २ चौका सहित १४ रनमा अविजित छन् । […]
एजेन्सी – इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा जितको लागि मध्यम विजयी लक्ष्य पछ्याएको भारत बलियो अवस्थामा छ । चौथो दिनको खेल सकिँदा जितकोे लागि २ सय ९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारत १४ ओभरमा ५२–१ को अवस्थामा छ । भारतलाई जितको लागि अन्तिम दिन १ सय ५७ रन बनाउनु पर्ने हुन्छ । भारतका ओपनर रोहित […]