भारत बलियो अवस्थामा, बुमराह उत्कृष्ट बलिङ

एजेन्सी – इंग्ल्यान्डसँगको पहिलो टेस्ट खेलमा जितको लागि मध्यम विजयी लक्ष्य पछ्याएको भारत बलियो अवस्थामा छ । चौथो दिनको खेल सकिँदा जितकोे लागि २ सय ९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारत १४ ओभरमा ५२–१ को अवस्थामा छ । भारतलाई जितको लागि अन्तिम दिन १ सय ५७ रन बनाउनु पर्ने हुन्छ । भारतका ओपनर रोहित […]

सम्बन्धित सामग्री

जसप्रित बुमराह आईसीसी टेस्ट वरीयतामा पहिलो पटक शीर्ष स्थानमा

भारतीय बलर जसप्रित बुमराह आईसीसीको टेष्ट बलर वरीयतामा नम्बर १ बलर बनेका छन् ।

नेपालसँगको खेल छाडेर भारत फर्किएका बुमराह बने छोराका बाबु

काठमाडौं । भारतीय प्रभावशाली फास्ट बलर जसप्रित बुमराह बाबु बनेका छन् । पत्नीको प्रसूति समय भएकाले उनी नेपालसँगको खेल छाडेर स्वदेश फर्किएको पाइएको छ । बुमराह एसिया कपअन्तर्गत नेपालसँगको खेलको पूर्वसन्ध्यामा आइतबार घर फर्किएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान बुमराह छोराका बाबु बनेका छन् । बुमराहले पनि सामाजिक सञ्जालमा श्रीमतीसँगको तस्बिर राख्दै खुसी […]

भारतको टिममा बुमराह अनिवार्य

एकै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटका डेब्यु गरेका दुई भारतीय स्टार केही समयमै हेर्न लायक भए। त्रासरहित उत्कृष्ट ब्याटिङका कारण ऋषभ पन्त छोटो समयमा नै संसार भरका समर्थकका प्रिय भए। यसैगरी, अनअर्थोडक्स एक्सन, नियन्त्रण र पेसका कारण जसप्रित बुमराह पनि भारतीय टोलीका महत्त्वपूर्ण खेलाडी भए। यिनीहरू दुवै जनाको अहिले कमब्याकको कथा पनि सँगै जोडिएको छ। गत वर्ष […]

बुमराह, चहल र हसरंगा भन्दा सन्दीप अघि

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को खेलाडीहरुको नयाँ ओडिआई बलिङ वरियतामा नेपालका सन्दीप लामिछाने २२ औं स्थानमा यथावत छन् । आइसिसीले बुधबार जारी गरेको नयाँ वरियतामा सन्दीप २२ औं स्थानमा यथावत छन् । श्रीलंकाका लेगस्पिनर वानिन्दु हसरंगा २३ औं स्थानमा छन् । भारतका स्पिनर कुलदीप यादव २४ औं स्थानमा छन् । भारतका जस्प्रित बुमराह […]

बुमराहलाई विश्वकपमा सामीले प्रतिस्थापन गर्ने

२७ असोज, काठमाडौं । तीव्र गतिका बलर जस्प्रित बुमराह घाइते भएपछि भारतले अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि मोहम्मद सामीलाई टिममा बोलाएको छ । तीव्र गतिका बलर जस्प्रित बुमराह ब्याक इन्जुरीको कारण विश्वकप गुमाउने भएका हुन् । ३२ वर्षीय सामीले हालसम्म भारतको तर्फबाट विश्वकपमा भने भाग लिएका छैनन् । उनले भारतका लागि हालसम्म १७ खेलमा १८ […]

जस्प्रित बुमराह विश्वकप बाहिर

काठमाडौं – भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी–२० विश्वकप क्रिकेट गुमाउने भएका छन्। अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोट कारण गुमाउने पक्का भएको हो। दक्षिण अफ्रिकाविरुद्द टिम बाहिर रहेका बुमराहलाई बीसीसीआई गुमाउन चाहदैन थियो। विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ।

बुमराहले विश्वकप गुमाउने सम्भावना

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले तीन सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाउने सम्भावना रहेको छ । चोटका कारण पुन : मैदान फर्किएका बुमराह गम्भीर किसिमको ब्याक इन्जुरीको कारण टि२० विश्वकप गुमाउन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बुमराह ४ देखि ६ महिना मैदान बाहिर रहन सक्ने […]

विश्वकप टोलीमा नभएका भारतका पाँच स्टार

एजेन्सी – उपाधिको दाबेदार भारतले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । रोहित शर्माको कप्तानीमा घोषणा टोलीमा तीव्र गतिका बलर जस्प्रित बुमराह र हर्षल पटेलले पूनरागमन गरेका छन् । तीव्र गतिका बलर जस्प्रित बुमराह र हर्षल चोटपछि फर्किएका हुन् । टि२० एसिया कपमा यी दुई बलर नहुँदा […]

सात वर्षको उमेरमा बुबा गुमाएका बुमराह यसरी बने विश्व चर्चित बलर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित नाम हो, जसप्रित बुमराह। उनको बाल्यकालको नाम जसप्रित जसवीर सिंह बुमराह हो। ६ डिसेम्बर १९९३ मा अहमदाबादमा उनको जन्म भएको थियो। बुमराहको बाल्यकाल त्यति सरल रहेन ।  उनी सात वर्षको हुँदा उनका बुवा जसवीर सिंहको निधन भयो। बुमराहका हजुरबुबा सन्तोख सिंह कुनै समय गुजरातको एक प्रतिष्ठित व्यपारी थिए । उनी महँगो […] The post सात वर्षको उमेरमा बुबा गुमाएका बुमराह यसरी बने विश्व चर्चित बलर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बुमराह र शामीको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराह र मोहम्मद शामीको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले दोस्रो टेस्ट खेलमा इंग्ल्यान्डलाई २ सय ७२ रनको बलियो लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले पाँचौं दिन दोस्रो सेसनमा १०९.३ ओभरमा ८ विकेटको क्षतिमा २ सय ९८ रन बनाउँदै अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको छ । पहिलो इनिङमा २७ रनले […]