गर्मीयाममा राति लामखुट्टेबाट जोगिन विभिन्न किसिमको किटको प्रयोग गरिन्छ । यस्ता सामग्रीले लामखुट्टेलाई भगाउने, मार्ने गर्छन् । लामखुट्टे भगाउन वा मार्न प्रयोग गर्ने धुप रातभरि बाल्ने चलन छ । यसरी बाल्दा शरीरमा कुनै किसिमको असर …
२६ साउन, काठमाडौं । गृह जिल्ला भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुर सदरमुकाममा सरसफाइ गरेका छन् । स्थानीय बिहानी समूहले हरेक शुक्रबार साप्ताहिक रुपमा गर्दै आएको सरसफाइमा उनी सहभागी भए । मन्त्री किरातीले लामखुट्टे मार्ने एयर गन समेत उपलब्ध गराए । भोजपुरको विमानस्थलमा बन्न लागेको नयाँ टर्मीनल भवन सिलान्यासको लागि गृह […]
अत्यधिक गर्मीसँगै बढेको लामखुट्टेको प्रकोपलाई कम गर्न गरुडा नगरपालिकाले मच्छर विरुद्धको अभियान सुरु गरेको हो। नगरपालिकाले सबै वडामा लामखुट्टे मार्ने औषधि छर्ने काम सुरुआतको गरेको छ।...
खल्तीभरि चुनावी टिकट बोकेर जोखाना हेरिरहेका बडानेताले एकाएक अनुहार उज्यालो बनाए । सिट भागबन्डाको खेस्रा केरमेट गरेर बिरूप भएको कागजको पन्नालाई डल्लो पारेर मिल्काए । अनि यताउता हेरेर भने, ‘ल मलाई एउटा आइडिया फुर्यो ।’‘कस्तो आइडिया ?’ छेउमै बसेका अर्का नेताले सोधे ।‘चुनावमा टिकट बाँड्ने आइडिया । ल सुन, अहिले लामखुट्टेले टोकेर धेरैलाई डेङ्गी भएको छ । हाम्रो मात्र टोकाइ र डसाइबाट त जनता त्यति आत्तिएका थिएनन् । तर लामखुट्टेको टोकाइ सहन नसकेर अत्तालिएका छन् । लामखुट्टे मार्न छाडेर सिट भागबन्ड...
काठमाडौं : ३ वर्षअघि महामारीकै रूप लिएको डेंगु यस वर्ष पनि ७५ जिल्लामा फैलिसकेको छ। गत असारदेखि बढ्न थालेको डेंगु संक्रमणले अस्पतालमा बिरामीको चाप बढ्दो छ। रुपन्देही, काठमाडौँ र ललितपुरमा निकै उच्च दरमा डेंगु संक्रमण फैलिरहेको छ।हाल ललितपुर काठमाडौं लगायत देशभर ७५ जिल्लामा तिव्र रुपमा देखिएको डेंगु संक्रमणको विवरणले महामारीको संकेत देखाइ रहेको छ। तर सरकारले १८ वर्षदेखि डेंगु नियन्यत्रको लागि भन्दै बजेट छुट्याउने गरेको भए पनि पछिल्लो केही वर्षको विवरण हेर्दा सरकारले डेंगु नियन्त्रणमा असफल भए
नेपालगञ्ज – नेपालगञ्जमा डेंगुका विरामी देखा परेपछि लार्भा मार्ने अभियान सुरु गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकामा चार जनामा डेंगु देखिएको छ। गणेशपुरमा कतै नगएका व्यक्तिलाई डेंगु देखिएपछि बसपार्क क्षेत्रबाट लार्भा मार्ने अभियान थालिएको हो। नेपालगञ्ज उपमहानगरपालिका -४ स्वास्थ्य कार्यालयको टोलीले डेंगु सार्ने एडिस जातको लामखुट्टे बस्ने टीनका डब्बा, प्लाष्टिकका बोत्तल, टायर, सिसी, ड्रममा जमेको पानी फाल्न […]
कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबारदेखि विषादीको प्रभावकारिताबारे अध्ययन सुरु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुर र सेभ द चिल्र्डन दातृ संस्थाले यहाँको औलो तथा कालाजार रोग निवारणका लागि प्रयोग भइरहेको विषादीको प्रभावकरिताका लागि अध्ययन थालेका हुन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले अध्ययनका क्रममा लामखुट्टे नियन्त्रणमा लिएर यहाँस्थित स्वास्थ्य कार्यालयमा ल्यावमा प्रभावकरिता अध्ययन गरिने बताए । “हामी हरेक वर्ष दुई पटक लामखुट्टे मार्ने विषादी र हरेक तीन वर्षमा किटनाशक झुल वितरण...
वीरगञ्ज (अस) वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेको लार्भा मार्ने अभियान शुरू गरेको छ । जाडो मौसम शुरू भएसँगै वीरगन्ज महानगरपालिकामा लामखुट्टे बढेपछि सो अभियान थालिएको नगर प्रमुख विजयकुमार सराावगीले बताए । महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १२ मा लार्भा मार्ने ब्लिचिङ पाउडर छरेको छ । नाला र खाल्डाखुल्डीमा जमेको पानीमा लामखुट्टेको लार्भा मार्ने ब्लिचिङ पाउडर छर्ने कार्य निरन्तर जारी राख्ने महानगरपालिकाले बताएको छ ।
कात्तिक ७, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेको लार्भा मार्ने अभियान शुरु गरेको छ ।
जाडो मौसम शुरु भएसँगै वीरगन्ज महानगरपालिकामा लामखुट्टे बढेपछि सो अभियान थालिएको नगर प्रमुख विजयकुमार सराावगीले बताए ।
महानगरपालिका क्षेत्रमा लामखुट्टे बढेर नगरवासीलाई सास्ती भएपछि महानगरपालिकाले कात्तिक २ गतेदेखि अभियान शुरु गरेको उनले जानकारी दिए ।
महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १२ मा लार्भा मार्ने ब्लिचिङ पाउडर छरेको छ । नाला र खाल्डाखुल्डीमा जमेको पानीमा लामखुट्टेको लार्भा मार्ने ब्लिचिङ पाउडर छर्ने कार्य निरन्तर जारी राख्ने महानगरपालिकाले बताएको छ ।