लामखुट्टे नियन्त्रणमा विषादीको प्रभावकारिताबारे अध्ययन

कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबारदेखि विषादीको प्रभावकारिताबारे अध्ययन सुरु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुर र सेभ द चिल्र्डन दातृ संस्थाले यहाँको औलो तथा कालाजार रोग निवारणका लागि प्रयोग भइरहेको विषादीको प्रभावकरिताका लागि अध्ययन थालेका हुन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले अध्ययनका क्रममा लामखुट्टे नियन्त्रणमा लिएर यहाँस्थित स्वास्थ्य कार्यालयमा ल्यावमा प्रभावकरिता अध्ययन गरिने बताए । “हामी हरेक वर्ष दुई पटक लामखुट्टे मार्ने विषादी र हरेक तीन वर्षमा किटनाशक झुल वितरण...

सम्बन्धित सामग्री

लामखुट्टे र भुसुना पहाड उक्लिएपछि …

मौसममा आएको बदलाव र अरू कारणले लामखुट्टे, भुसुना जस्ता तराईका रोग सार्ने कीराहरू पहाड र हिमाल उक्लिन थालेपछि 'कीटजन्य' रोग पनि हिमालसम्मै फैलिन थालेको छ ।

लामखुट्टे भगाउन के गर्ने ?

- लामखुट्टे भगाउन मच्छरधूपबाहेक अर्को विकल्प पनि छ । यसका लागि तपाईं बिहान–बेलुका कोठामा कपुर जलाउन सक्नुहुन्छ । यसो गर्दा लामखुट्टे भाग्छन् । यदि वर्षायाममा किराले टोक्ने गरेको छ भने पनि नरिवलको तेलमा...

प्रत्येक शनिबार बिहान लामखुट्टे नष्ट गर्ने अभियानमा सरकार

काठमाडौं : डेंगु संक्रमण बढ्दै जाँदा सरकारले रोकथाम गर्न रोग सार्ने लामखुट्टे नष्ट अभियान सञ्चालन गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ।पछिल्लो दिन डेंगुको संक्रमण बढ्दै गएपछि यसको नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ 'खोजौं र नष्ट गरौं' नारासहित रा

लामखुट्टे नष्ट गर्न सरकारले राष्ट्रिय अभियान संचालन गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान संचालन गर्न आग्रह गरेको छ।

डेंगु संक्रमण गराउने 'टाइगर लामखुट्टे'

डेंगु गराउने दुई प्रकारका लामखुट्टेमध्ये एडिस अल्बोपिक्टस लामखुट्टेलाई एसियाको टाइगर लामखुट्टे भनेर चिनिन्छ। यो लामखुट्टे दक्षिण पूर्वी एसियाका धेरै स्थानमा पाइन्छ।

लामखुट्टे नियन्त्रण गर्न भन्दै युवा संघले लगनखेल क्षेत्रमा छर्कियो विषादी

१२ भदौ, काठमाडौं । डेंगु रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ललितपुरमा विषादी छर्केको छ । लामखुट्टे नियन्त्रण हुने भन्दै युवा संघले लगनखेल बसपार्क र वरपर फगिङ मेसिन मार्फत विषादी छर्केको हो । फगिङ मेसिन हान्दा उडेको धुवाँबाट जोगिन सर्वसाधारणले नाक र मुख छोपेका थिए । लामखुट्टे नियन्त्रणका […]

लामखुट्टे नियन्त्रणमा लाखाैँ रकम खर्च हुँदा पनि लामखुट्टेको आतंक जारी

जनकपुर : जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका नाममा लाखाैँ रकम खर्च गरे पनि नगरभित्र लामखुट्टेको आतंक जारी रहेको  छ।जनकपुरधाम उपमहानगरपालिका कार्यालयले तीन वर्षयता लामखुट्टे नियन्त्रणका लागि खर्च गरिरहँदा पनि लामखुट्टे नियन्त्रण हुन नसकेकाे हो।उपमहानगरले गत तीन वर्षमा लामखुट्टे नियन्त्रणको नाममा ५१ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ।नगरभित्र लामखुट्टे नियन्त्रण गर्न आर्थिक वर्ष ०७६–०७७ मा १५ लाख २३ हजार १ सय ३१, ०७७–०७८ मा २३ लाख २४ ह

डेंगु संक्रमण गराउने लामखुट्टेलाई किन भनियो 'टाइगर लामखुट्टे'?

यी लामखुट्टे कालो जिउमा सेतो छिर्केमिर्के भएका हुन्छन्। नेपालमा हालसम्म धेरै मात्रामा भने एडिस एजेप्टाई प्रकारका लामखुट्टे भेटिएका छन्।

वीरगञ्जमा लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गरिँदै

१२ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गर्ने भएको छ । जाडो मौसम शुरु हुन लागेकाले लामखुट्टे नियन्त्रणका लागि महानगरले ‘एयर स्प्रे’ गर्न लागेको हो । महानगरको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अधिकृत सर्फुदिन मियाँले कात्तिक १४ गतेदेखि ऐयर स्प्रे गर्ने तालिका सार्वजनिक गरेका छन् । साँझ ५ बजेदेखि एयर स्प्रे गर्ने […]

'स्मार्ट लामखुट्टे' एडीस देखिँदै! 'त्रियो' भाइरसको जोखिम?

'स्मार्ट लामखुट्टे' एडीस देखिँदै जाँदा डेंगु र चिकुनगुनिया भाइरसको जोखिम पनि बढ्दै गएको छ। नेपालमा सन् २००४ र सन् २०१३ मा पहिलोपटक डेंगु र चिकुनगुनिया भाइरसहरु क्रमश: पत्ता लागेका हुन्।