स्टकोहम । रुस र फिलिपिन्सका दुई पत्रकारलाई यसवर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कलम चलाएर सरकारमाथि दबाब सिर्जना गर्र्दै आएका उनीहरुलाई पुरस्कार दिने निर्णय नोबेल समितिले गरेको हो । ती दुई मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि साहसिक लडाइ लडेबापत फिलिपिन्सकी मारिया रेसा र रुसका दिमित्री मुरातोभलाई प्रदान गर्ने निर्णय […]