एजेन्सी, २२ असोज । यसवर्षको नोबेल शान्ति पुरस्कार दुईजना पत्रकारलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ । फिलिपिन्सकी पत्रकार मारिया रेस्सा र रुसका डिमिट्री मुराटोभलाई संयुक्त रुपमा प्रदान गरिने भएको हो । आज नोबेल पुरस्कार कमिटीले उनीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । नोबेल कमिटीले रेस्सा र मुराटोभले अभिव्यक्ति स्वतन्त्रताका लागि पुर्याएको योगदानका लागि […]