सन् २०२१ का नोबेल शान्ति पुरस्कार विजेता डिमिट्री मुराटोभले आफ्नो पदक लिलामी गरेका छन्। स्वतन्त्र समाचारपत्र नोभाया ग्याजेटका प्रधान सम्पादक नोभायालाई रसियामा वाक स्वतन्त्रको लागि लडाइँ लडेको भन्दै फिलिपिन्सकी पत्रकार मारिया रेस्सासँगै संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार दिइएको थियो।
नोबेल शान्ति पुरस्कार मेडल १०३.५ मिलियन डलरमा लिलामी भएको बीबीसीले उल्लेख…