एजेन्सी । यस वर्षको नोबेल शान्तिपुरस्कार फिलिपिन्स र रुसका दुईजना पत्रकारलाई संयुक्त प्रदान गरिएको छ । फिलिपिन्सका पत्रकार मारिया रेसा र रुसी पत्रकार डिमित्री आन्द्रेभिच मुरातोभलाई प्रजातन्त्र र दिगो शान्तिका लागि अपरिहार्य रहेको अभिव्यक्ति स्वतन्त्रताको रक्षामा गरेको प्रयासका लागि सम्मानित गर्ने निर्णय गरेको नोबेल कमिटीले उल्लेख गरेको छ । अभिव्यक्ति स्वतन्त्रताको आदर्शमा उभिएका सबै पत्रकारहरुको […]