काठमाडौं । यसवर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारले संयुक्त रुपमा पाएका छन् । फिलिपिन्सका पत्रकार मारिया रेस्सा र रसियाका डिमिट्री मुराटोभलाई पुरस्कार प्रदान गरिएको हो । नर्वेजियन नोबेल कमिटीले रेस्सा र मुराटोभलाई संयुक्तरुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरूले अभिव्यक्ति स्वतन्त्रता रक्षाको लागि गरेको प्रयासलाई सम्मानस्वरुप पुरस्कृत गरेको नोबेल कमिटीले जनाएको छ […]
The post नोबेल शान्ति पुरस्कार पत्रकारद्वय मारिया रेस्सा र डिमिट्री मुराटोभलाई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.