अभिभावकको अत्यधिक कडाइले बालबालिकामा निम्त्याउँछ मानसिक रोग

काठमाडौं : हरेक आमाबाबुको चाहना हुन्छ कि आफ्नो सन्तान हुर्केर सफल र जिम्मेवार व्यक्ति बनोस्। यही कारणले उनलाई बाल्यकालदेखि नै शिष्टाचार र अनुशासनमा राख्ने प्रयास भइरहेको हुन्छ।तर, कहिलेकाहीँ आमाबाबुले आफ्ना सन्ताललाई अनुशासनमा राख्‍नका लागि  धेरै कडा बन्छन्। यदि तपाईंले पनि यसो गरिरहनु भएको छ भने ध्यान दिनुहोस् किनभने यसो गर्दा तपाईंको बच्चालाई मानसिक रोगी बनाउन सक्ने एक  अध्ययनले  देखाएको छ। आमाबाबुको कठोरताले बालबालिकाको मानसिक स्वास्थ्यलाई असर गर्न सक्छ। युनिभर्सिटी अफ

सम्बन्धित सामग्री

लैगिक हिंसाले मानसिक समस्या बढ्यो

कुनै पनि हिंसा निरन्तर भएमा महिला, बालबालिका या पुरुष सबैलाई कुनै न कुनै प्रकारको मानसिक रोगहरू लाग्न सक्छन्। नेपालमा पनि महिलामा हुने बिभिन्न हिंसाका कारण मानसिक रोग लाग्ने गरेको मानसिक रोगीहरूको पुनर्स्थापना तथा उपचार गरिरहेको गैरसरकारी संस्था कोशिशले ज...

'मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ'

मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कूरीतिलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्नेछ। समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्छ, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्दछ।

बालबालिकालाई मानसिक रोग लागेको कसरी थाहा पाउने ? (भिडियो)

‘स्कुल जान्नँ’ भन्दै तपाईंको नानीबाबु रुन्छ ? तपाईंलाई छाड्न मान्दैमान्दैन ? याद गर्नुहोस्– मानसिक रोग लागेको हुन सक्छ । मनोचिकित्सक उत्कर्ष कार्की मानसिक रोग लाग्दा ६ वर्षभन्दा मुनिका बालबालिकाले देखाउने व्यवहार यस्तै हुने बताउँछन् ।

स्कुल जान्नँ भन्दै नानीबाबु रुने गरेका छन् ? मानसिक रोग लागेको हुन सक्छ (भिडियो)

‘स्कुल जान्नँ’ भन्दै तपाईंका नानीबाबु रुने गरेका छन् ? तपाईंलाई छाड्न मान्दै मान्दैनन् ? याद गर्नुहोस्– मानसिक रोग लागेको हुन सक्छ ।

परामर्श र औषधिबाट निको पार्न सकिन्छ मानसिक रोगी

मानसिक रोग भएका व्यक्तिलाई आधा परामर्श र आधा औषधिबाट नै रोग निको पार्न सकिने चिकित्सकले बताएका छन् । भूकम्प र कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमले मानसिक रोगी बढ्दै गएकाले परामर्शबाट नै रोग निको पार्न सकिने बताइएको हो । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालको १९औँ वार्षिक उत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, मानसिक रोग विभागका …

‘सेक्स वर्कर’ महिलामा मानसिक रोग

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई नै आक्रान्त बनाएको बेला ‘सेक्स वर्कर’ महिलासमक्ष नगन्य ग्राहक मात्र आउने गर्छन्। जसले गर्दा पनि ‘सेक्स वर्कर’ महिलामा थप मानसिक समस्या थपिएको छ।...

मानसिक रोग छोडेर जाँदै “कोभिड”

ओम अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्मा भन्नुहुन्छ, ‘कोभिडको महामारीसँगै कोभिड लागेका र नलागेका मानिसहरुमा पनि एन्जाइटी (चिन्ता) निद्रा कम लाग्ने, डिप्रेसनका साथै कडा खालको मानसिक समस्या साइकोसिस पनि देखिएको छ ।’ उहाँ भन्नुहुन्छ, ‘महामारी आएपछि उपचारका क्रममा के पाइयो भने जसलाई कुनै बेला डिप्रेसन, एन्जाइटी आदि मानसिक रोग भएर उपचारले निको भई […]

मानसिक रोगबाट बच्न के गर्ने

एजेन्सी, ८ भदौ । मानसिक रोग मानिसको मानसिक स्थितिमा निर्भर हुन्छ । मानिसको मनोदशा, सोच र व्यवहारलाई यसले प्रभावित पार्न सक्छ । जस्तो डिप्रेशन वा चिन्ता । केही मानिसहरुलाई समय–समयमा मानसिक समस्या हुन्छ । तर, मानसिक रोग लागेमा यसका लक्षणले तनाव दिने हुनाले क्षमतालाई नै प्रभाव पार्न सक्छ । मानसिक बिरामीले तपाईलाई धेरै दुखी बनाउछ […]

कानको समस्याले निम्त्याउँछ मानसिक रोग

कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ । निजामती कर्मचारी अस्पतालका

कानको समस्याले निम्त्याउँछ मानसिक रोग

कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने  मानसिक  तनाव  उत्पन्न  हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ ।निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ  डा. निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् ।उनले भनिन्, “धेरै  बिरामीले कान नसुनेकै कारण एन्टी डिप्रेसनको औषधि खानुपरेको छ ।” यस्तो समस्या ४० वर्ष उमेर नाघेपछि हुने बताउँदै उनले यस्तो समस्याका कारण