बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियोः २१ जनाको शव फेला

विमान दुर्घटनास्थल पहिचान गर्न आइतबार दिनभर प्रयास गरेको भए पनि मौसम खराबीले सफल हुन सकेको थिएन। घटनास्थलकोे मौसम छिनछिनमा बदलिने गरेको प्रहरी निरीक्षक तामाङले बताए। ‘छिनछिनमा मौसम बदलिन्छ, तलबाट उडेको हेलिकोप्टर माथि पुग्न नपाउँदै बादलले ढाक्छ, त्यसले गर...

सम्बन्धित सामग्री

यती समूहकै विमान किन हुन्छ धेरै दुर्घट्ना ?, यस्तो छ नालीबेली

तारा एयरको ९एन एईटी कलसाईन भएको ट्वीनटर विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० यात्रुको शव सोमवार साँझ काठमाडौं ल्याईएको छ। चालक दलका तीन जना सदस्यसहित २२ यात्रुमध्ये २१ जनाको शव फेला परेको ...

तारा एयर दुर्घटना : हराइरहेको एउटा शव पनि भेटियो

तारा एयरको विमान दुर्घटनामा हराइरहेको एउटा शव पनि फेला परेको छ । मुस्ताङमा आइतबार भएको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । सोमबारसम्म २१ जनाको शव भेटिएकोमा मंगलबार बिहान थप १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले रातोपाटीलाई बताए ।‘खोँचमा अड्किरहेको अवस्थामा बाँकी शव फेला परेको छ,’ उनले भने । दानीका अनुसार थासाङ–२ को सानसुरेमा रहेको घटनास्थलबाट १० वटा शव कोबाङ ल्याइएको छ । खराब मौसमका कारण समाचार तयार पार्दासम्म २ वटा शव घटनास्थलमा नै

हराएको विमान दुर्घटनाग्रस्त, २२ जनाकै मृत्यु

पोखरा । तारा एयरको विमान दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाकै मृत्यु भएको छ । तीमध्ये २१ जनाको शव फेला परेकोमा १० जनाको हेलिकोप्टरमार्फत सोमबार साँझ काठमाडौं लगिएको छ । आइतबार बिहान पोखरादेखि मुस्ताङको जोमसोम उडान भरेको सो विमान केही समयमै सम्पर्कविहीन भएको थियो । बेपत्ता विमानको आइतबार दिनभर खोजी कार्य गर्दा नभेटिएकोमा भोलिपल्ट सोमबार […] The post हराएको विमान दुर्घटनाग्रस्त, २२ जनाकै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयरको विमान दुर्घटना : २१ जनाको शव फेला, १ जनाको खोजी कार्य जारी

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा विमानमा सवार २२ जनामध्ये हालसम्म २१ जनाको शव फेला परेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले सोमवार एक विज्ञप्ति जारी गर्दै घटनाले आफूहरु निकै मर्माहित भएको बताएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट १० जनाको शव आधार शिविरमा ल्याई…

तारा एयरको जहाजमा सवार २२ जनामध्ये २१ को शव भेटियो

काठमाडौं । तार एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये २१ जनाको शव फेला परेको छ । बाँकी एकजनाको खोजी कार्य जारी छ ।   १० जनाको शव हेलिकोप्टरमार्फत कोवाङ झारिएको छ । आइतबार तारा एयरको जहाज दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा विमानमा सवार सबै यात्रुको मृत्यु भएको बताइएको छ । सुरक्षा टोलीले...

तारा एयर विमान दुर्घटना : २१ जनाको शव फेला, १ जनाको भेटिएन

काठमाडौं, १६ जेठ ।  तारा एयरको विमानमा सवार २२ जना मध्ये २१ जनाको शव फेला परेको छ । मुस्ताङमा थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको हो । जहाजमा सवार १ जनाको केही भेटिएको छैन् । १ जनाको दुर्घटनास्थलमा सुरक्षाकर्मीहरुले खोजी भइरहेको छ । शव थासाङ गाउँपालिका–२ कोबाङ्गमा केन्द्रित गरेर सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको […]

तारा एयरको ट्विनअटरमा सवार २१ जनाको शव फेला, १ जनाको अवस्था अज्ञात

मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर  विमान दुर्घटनामा परेर ज्यान गुमाएका २१ जनाको शव भेटिएको छ । थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको मुस्ताङका डीएसपी रामकुमार दानीले रातोपाटीलाई बताए । विमानमा सवार १ जनाको अवस्था अज्ञात छ । शव थासाङ गाउँपालिका–२ कोबाङ्गमा केन्द्रित गरेर सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । पहिलो चरणमा १० वटा शव लिएर हेलिकप्टर काठमाडौंको लागी टेकअफ भएको डीएसपी दानीले जानकारी दिए । विमानमा सवार १ जनाक

तारा एयर दुर्घटनाः अहिलेसम्म २१ जनाको शव फेला

पोखराबाट जोमसोमका लागि उडानको क्रममा दुर्घटनामा परेको तारा एयरको जहाजका २१ जना यात्रुको शव फेला परेको उद्धारकर्ताले बताएका छन् ।...