तारा एयर विमान दुर्घटना : २१ जनाको शव फेला, १ जनाको भेटिएन

काठमाडौं, १६ जेठ ।  तारा एयरको विमानमा सवार २२ जना मध्ये २१ जनाको शव फेला परेको छ । मुस्ताङमा थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको हो । जहाजमा सवार १ जनाको केही भेटिएको छैन् । १ जनाको दुर्घटनास्थलमा सुरक्षाकर्मीहरुले खोजी भइरहेको छ । शव थासाङ गाउँपालिका–२ कोबाङ्गमा केन्द्रित गरेर सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको […]