हराएको विमान दुर्घटनाग्रस्त, २२ जनाकै मृत्यु

पोखरा । तारा एयरको विमान दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाकै मृत्यु भएको छ । तीमध्ये २१ जनाको शव फेला परेकोमा १० जनाको हेलिकोप्टरमार्फत सोमबार साँझ काठमाडौं लगिएको छ । आइतबार बिहान पोखरादेखि मुस्ताङको जोमसोम उडान भरेको सो विमान केही समयमै सम्पर्कविहीन भएको थियो । बेपत्ता विमानको आइतबार दिनभर खोजी कार्य गर्दा नभेटिएकोमा भोलिपल्ट सोमबार […] The post हराएको विमान दुर्घटनाग्रस्त, २२ जनाकै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनाग्रस्त

काठमाडौं- उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त विमानमा चार जना सवार रहेको नर्वेजियन उद्धार केन्द्रले जनाएको छ । दुर्घटनामा चारै जनाको मृत्यु भएको बताइएको छ । एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नेटो सैन्य अभ्यासमा भाग लिइरहेको अमेरिकी मरिन कोरको एमभी २२ – बी ओस्पेरी विमान उत्तरी नर्वेको बोडो नगर नजिकै दुर्घटनाग्रस्त […]

रुसको तातारस्तानमा विमान दुर्घटनाग्रस्त, १६ जनाको मृत्यु

रुसको तातारस्तान क्षेत्रमा एक शहर नजिक एल–४१० विमान आइतवार दुर्घटनाग्रस्त हुँदा १६ जना मारिएको र सातजना घाइते भएको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।  विमानमा प्यारासुटबाट हाम्फाल्नेहरू सवार रहेको रुसको आकस्मिक मामिला मन्त्रालयले जानकारी दिएको छ । विमानको भग्नावशेषबाट सातजनालाई जिउँदै उद्धार गरिएको थियो ।  विमान दुईवटा इन्जिन भएको छोटो दायराको ट्रान्सपोर्ट एयरक्राफ्ट थियो ।  रुसको उड्डयन सुरक्षाको मापदण्ड हालैका वर्षमा सुधार भएको छ तर दुर्गम क्षेत्रहरूमा पुराना विमान दुर्घटनाग्रस्त हुने गरेक...

स्विडेनमा विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु

स्विडेनको एक विमानस्थल नजिक स्काईडाइभरहरू सवार एक विमान दुर्घटनाग्रस्त भएपछि विमानमा रहेको सबैजनाको मृत्यु भएको छ ।  विमानमा आठजना स्काईडाइभर र एक चालक थिए । स्थानीय समयअनुसार बिहीवार बेलुका ७ः२० मा विमान ओरेब्रो विमानस्थल  बाहिर दुर्घटनाग्रस्त भएको छ । एकजना व्यक्तिलाई गम्भीर चोटपटक लागेर अस्पतालतिर दौडाइएको स्विडेनको पत्रिका गोटेबोर्ग्स पोस्टेनले खबर दियो । तर अस्पतालमा उनको मृत्यु भयो । अन्य सबैको मृत्यु घटनास्थलमै भएको हो ।  सानो प्रोपेलर विमान एयरस्ट्रिपबाट १०० मिटर टाढा खसेपछि आगो लागेको थियो ...

रसियाली विमान दुर्घटनाका सबै यात्रुको मृत्यु (अपडेट)

मस्को । रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ । मङ्गलवार बिहान २२ जना यात्रु बोकेर रुसको सुदूर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमानस्थलको आकाशमा पुग्नासाथ […]

रूसी विमान दुर्घटना अपडेट : जहाजमा सवार सबै यात्रुको मृत्यु

रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ । मंगलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदूरपूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो

रसियाली विमान दुर्घटनाः सबै यात्रुको मृत्यु

एजेन्सी। रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ। मंगलबार बिहान २२जना यात्रु बोकेर रुसको पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो। प्रारम्भिक विवरणअनुसार पालानातर्फ उडेको विमानस्थलभन्दा करिब३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो। विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो। दुर्घटना भएलगत्तै विमानस्थलको राडार प्रणालीसँगको सञ्चार सम्पर्क विच्छेद भएको थियो।

रसियाली विमान दुर्घटनाका सबै यात्रुको मृत्यु (अपडेट)

रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृत्यु भएको छ । मङ्गलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो ।प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमानस्थलको आकाशमा पुग्नासाथ विमान बाक्लो कुहिरो र बादलभित्र प्रवेश गरेको थियो । त्यसलगत्तै विमानस्थलको राडार प्रणालीसँगको सञ्चार सम्पर्क पनि विच्छेद भएको

फिलिपिन्समा सैन्य विमान दुर्घटना, कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते

फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा धावनमार्ग छुटेपछि विमान दुर्घटनाग्रस्त बनेको हो ।जनरल सिरिलिटो सोबेजानाले पत्रकारहरूलाई दुर्घटनाग्रस्त सी–१३० विमानबाट ४० जनाको उद्धार गरिएको जानकारी दिएका छन् । ‘उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् । हामी थपको ज्यान बचाउन सकियोस् भनेर प्रार्थ

फिलिपिन्समा ८५ जना सैनिक सवार विमान दुर्घटनाग्रस्त, कम्तीमा १७ जनाको मृत्यु

फिलिपिन्समा हवाई सेनाको विमान दुर्घटनाग्रस्त भएको छ । ८५ जना सैनिक सवार विमान आइतबार दक्षिण जोलो आइल्याण्डमा दुर्घटनामा परेको फिलिपिन्सका अधिकारीलाई उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले जनाएको छ । कम्तीमा १७ जनाको मृत्यु भएको र संख्या बढ्न सक्ने उल्लेख छ । फिलिपिन्सको सेनाका प्रमुख जनरल सिरिलितो सोबेजानाका अनुसार अवतरणको क्रममा विमान धावनमार्ग भन्दा बाहिर जाँदा […]

भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त, ग्रूप कप्तानको मृत्यु

भारतीय वायुसेनाको मिग–२१ बाइसन विमान बुधवार बिहान दुर्घटनाग्रस्त भएको छ ।  दुर्घटनामा परी ग्रूप कप्तान ए गुप्ताको मृत्यु भएको छ ।  भारतीय वायुसेनाले ट्वीट गरेर यसको जानकारी दिएको छ ।  मध्य भारतको एक एयरबेसबाट लडाकू प्रशिक्षण मिसनका लागि उडेको विमान बाटैमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको अनुसन्धानका लागि भारतीय वायुसेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेको छ ।