तारा एयरको विमान दुर्घटना : २१ जनाको शव फेला, १ जनाको खोजी कार्य जारी

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा विमानमा सवार २२ जनामध्ये हालसम्म २१ जनाको शव फेला परेको कम्पनीले जानकारी दिएको छ। कम्पनीले सोमवार एक विज्ञप्ति जारी गर्दै घटनाले आफूहरु निकै मर्माहित भएको बताएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रसँगको समन्वयमा दुर्घटनास्थलबाट १० जनाको शव आधार शिविरमा ल्याई…