२ करोड ६० लाख बस्ने चिनियाँ वित्तीय राजधानी साङ्घाईमा लकडाउन

काठमाडौं– शून्य कोभिड नीतिलाई निरन्तरता दिँदै चीनको वित्तीय केन्द्र साङ्घाईमा लकडाउनको घोषणा गरिएको छ । २ करोड ६० लाख जनसङ्ख्याको बसोबास रहेको साङ्घाईमा व्यापक कोरोना परीक्षण गर्न भन्दै लकडाउनको घोषणा गरिएको हो । मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएका कारण लकडाउन गरिएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबारमात्रै साङ्घाई शहरमा […]

सम्बन्धित सामग्री

कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरको बजेट ३ अर्ब २ करोड (पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । आइतबार १३औं नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको हो । बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब धेरै छ । चालू आर्थिक वर्षमा १ अर्ब ९४ […]

भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा २ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले केसी तथा नातागोताका नाममा भएको सम्पत्तिमध्ये २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँको वैध स्रोत खुलाउन […] The post भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मिलेमतोमा २ करोड १५ लाख पुँजीगत लाभकर छुट

काठमाडौं । देशका विभिन्न जिल्लाका मालपोत कार्यालयले पुँजीगत लाभकर संकलन गर्दा व्यापक अनियमितता गरेका छन् । ती कार्यालयले मिलेमतो गरी २ करोडबढी पुँजीगत लाभकर छुट दिएर राज्यकोषलाई घाटा पारेका हुन् । मालपोत कार्यालय ललितपुर, चाबहिल र भैरहवाले मात्रै आर्थिक वर्ष २०७७÷७८ मा जग्गा रजिस्ट्रेसनका क्रममा राज्यकोषमा दाखिला गर्नुपर्ने २ करोड १५ लाख पुँजीगत लाभकर कम […] The post मिलेमतोमा २ करोड १५ लाख पुँजीगत लाभकर छुट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गाउँपालिकाद्वारा २ करोड ५७ लाख राजस्व क्षति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामा र प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा पाँच जना ठेकेदारसहित उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । भण्डारीका अनुसार सो गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ […] The post गाउँपालिकाद्वारा २ करोड ५७ लाख राजस्व क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रत्यक्षतर्फ १ करोड ६७ लाख मतपत्र छपाइ

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ करोड ६७ लाख मतपत्रको छपाइ सकिएको छ । आयोगले आइतबारसम्म प्रत्यक्ष निर्वाचनतर्फका करोड ६७ लाख मतपत्र छापिएको बताएको हो । आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि २ करोड र प्रदेश सभाका लागि २ करोड गरी कुल ४ करोड तथा केही […] The post प्रत्यक्षतर्फ १ करोड ६७ लाख मतपत्र छपाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२ करोड २४ लाख मतपत्र छापिँद

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाइ थालेको छ । आयोगले आइतबारबाट प्रदेशसभाअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभा समानुपातिक निर्वाचन कार्यक्रमतर्फको मतपत्र छपाइ आइतबारबाटै सुरु गरिएको जानकारी दिए । ‘प्रदेश सभातर्फको समानुपातिक […] The post २ करोड २४ लाख मतपत्र छापिँद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चीनमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४६ पुग्यो : १६ जना अझै बेपत्ता

चीनमा गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४६ पुगेको छ । दक्षिण पश्चिम चीनमा ६ दशमलव ६ रेक्टर स्केलकाे भूकम्प जाँदा अन्य केही घाइते भएका छन् । भूकम्पले सञ्चारसम्पर्क विच्छेद हुनुका साथै पहाडमा पहिरो गएको छ । गएको हप्ता सिचुआनको राजधानी चेङ्डुकाका झण्डै २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो । भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २ सय २६ किलोमिटर दक्षिणपश्चिममा रहेको दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहर रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ । सरकारी सञ्चार माध्यम सीसीटीभी...

सुब्बा सावको साढे २ करोड सम्पति

काठमाडौं । नायव सुब्बा तहका कर्मचारीले करोडौं रकम कमाएको आरोपमा धमाधम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्न थालेका छन् । यसैक्रममा अख्तियारले अवकाश प्राप्त नायव सुब्बा गणपति झाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । झाले २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ ५१ पैसाको स्रोत खुलाउन नसकी अकूत सम्पति आर्जन […] The post सुब्बा सावको साढे २ करोड सम्पति appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेइजिङमा कोरोना संक्रमण बढेपछि ३० लाख मानिसको स्वास्थ्य परीक्षण गरिने

काठमाडौं– कोरोना भाइरस संक्रमणको नयाँ लहर देखिएपछि चीनको राजधानी बेइजिङमा आवासीय एवम् व्यावसायिक क्षेत्र बन्द गरिएको छ । २ करोड १० लाख मानिसहरूको बसोबास रहेको शहरमा शुक्रबारयता ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । कोरोना संक्रमण थप फैलिन नपाओस् भन्ने उद्देश्यले सरकारी अधिकारीहरुले दशौं लाख मानिसहरुको परीक्षण समेत थालेको […]

प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च करीब २ करोड

हेटौंडा । बागमती प्रदेशसभाका सदस्यसहित पदाधिकारीको आवास सुविधाबापत आर्थिक २०७७/७८ मा १ करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्षमा १ करोड ९० लाख ४ हजार ७४९ खर्च भएको हो । सचिवालयबाट मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखबाहेक विभिन्न समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतक, प्रदेशसभा सदस्यलाई घरभाडाबापत रकम भुक्तानी दिइएको हो ।      प्रदेशको राजधानीमा घर नभएका सांसदको हकमा भने प्रतिमहिना १५ हजार घर भाडाबापत उपलब्ध गराउँदै आइएको छ । राजधानी हेटौंडामै घर भएका प्रदेशसभा सदस्यले समेत आवास मर्मत शीर्षकमा प्रत्येक महिना ७ हजार ५०० बुझ्दै आएका छन् । मुख्यमन्त्री तथा मन्त्रीले प्रदेश सरकारबाटै आवास सुविधा पाउँछन् ।      प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको सेवा तथा सुविधालाई व्यवस्थित गर्न २०७५ सालमा ऐन निर्माण भइसकेकोे र सोहीअनुसार सदस्यलाई सेवा तथा सुविधा उपलब्ध गराइएको सचिवालयले बताएको हो । प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार सभामुख र उपसभामुखका लागि प्रदेश सरकारले आवासको व्यवस्था गर्ने र आवासीय भवन मर्मत र सम्भार पनि सरकारले नै गर्ने व्यवस्था छ । रासस