गाउँपालिकाद्वारा २ करोड ५७ लाख राजस्व क्षति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामा र प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा पाँच जना ठेकेदारसहित उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । भण्डारीका अनुसार सो गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ […] The post गाउँपालिकाद्वारा २ करोड ५७ लाख राजस्व क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भन्सारको राजस्व असुली निरन्तर घट्दै

नेपालगन्ज भन्सार कार्यालयको राजस्व असुली निरन्तर घट्दै गएको छ । कार्यालयको तथ्यांकअनुसार माघ मसान्तसम्म लक्ष्यको ६१.०७ प्रतिशतमात्रै राजस्व असुली गरेको हो । कार्यालयले माघ सम्म १६ अर्ब ४१ करोड ९२ लाख ४५ हजार असुली गर्ने लक्ष्य लिएकोमा १० अर्ब २ करोड ६५ लाख ७१ हजार मात्र उठाएको जनाएको छ । यो असुली कार्यालयलाई माघसम्म दिएको […]

सिन्धुलीमा २ करोड ३५ लाख राजस्व संकलन

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०७८/७९ मा २ करोड ३५ लाख राजस्व संकलन गरेको छ । राहदानीबाट २ करोड २७ लाख ९० हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४ लाख २९ हजार, हात हतियार नवीकरणबाट २१ हजार र अन्य सेवा शुल्क मार्फत २ लाख ७७ हजार ६ सय ५० गरी जम्मा २ करोड ३५ […]

प्रशासकीय  प्रमुखविरुद्ध २ करोड २० लाखको भ्रष्टचार मुद्दा दायर

नदीजन्य पदार्थको ठेक्का बापतको राजस्व रकम हिनामिनामा जीतपुर सिमरा उपमहानगरपालिका जनप्रतिनिधिलाई छुट दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रशासकीय प्रमुखसहित २ वटा ठेक्का कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आज शुक्रबार उपमहानगरका तत्कालीन प्रशासकीय प्रमुख शिवराज सेढाई विरुद्ध २ करोड २० लाख रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । जीतपुर सिमरा उपमहानगरले दुधौरा, बालगंगा र पसाहा खोलामा नदीजन्य

सवारी कारबाहीबाट २ करोड राजस्व संकलन

चितवन (अस) । चितवन ट्राफिक प्रहरीले सवारीसाधनको कारबाहीबाट २ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको ९ महीना (साउनदेखि चैतसम्म)मा जिल्ला ट्राफिक कार्यालय, चितवनले २ करोड ३२ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । सो अवधिमा २४ हजार ४६४ ओटा सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय चितवनको तथ्यांक छ । कार्यालयका अनुसार ९ महीनामा ६ हजार ५७६ ओटा मोटरसाइकल कारबाहीमा परेका छन् । मोटरसाइकलबाट मात्रै ५५ लाख १० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै १ हजार १७६ ट्र्याक्टरको कारबाहीबाट ११ लाख ३४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयको तथ्यांक छ । सो अवधिमा ५ हजार ५९३ जीप, कारको कारबाहीबाट ५२ लाख ३ हजार रुपैयाँ राजस्व असुली भएको छ । कार्यालयका अनुसार ४ हजार ६४९ ओटा ट्रक/टिपरको कारबाहीबाट ५० लाख २५ हजार रुपैयाँ संकलन गरिएको छ । त्यस्तै ३ हजार १०९ माइक्रो बस/बसको कारबाहीबाट २८ लाख ७८ हजार ५०० रुपैयाँ र टेम्पो तथा अन्य सवारीसाधनको कारबाहीबाट २५ लाख ७३ हजार रुपैयाँ राजस्व असुली भएको ट्राफिक प्रहरी कार्यालय चितवन प्रमुख धर्मबहादुर अधिकारीले बताए । उनका अनुसार मोटरसाइकल बढी दुर्घटनामा परेका छन् भने ट्राफिक नियम उल्लंघन पनि मोटरसाइकलबाटै बढी मात्रामा भएको छ । कतिपय मोटरसाइकल चालकले चालक अनुमतिपत्र तथा ब्लुबुक नबोकी हिँड्ने गरेको पाइएको छ । अन्य सवारीसाधनको हकमा मापसे, लेन अनुशासन पालना नगर्ने, ओभरलोड, यान्त्रिक गढबढी लगायत कमजोरी/गल्ती भेटिएको प्रहरीको भनाइ छ ।

सवारी कारवाहीबाट साढे दुई करोड राजस्व संकलन

सिन्धुली-जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सवारी कारवाहीबाट सात महिनामा साढे २ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षको सात महिनामा सवारी कारवाहीबाट २ करोड ७५ लाख ७ हजार राजस्व संकलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जंग कार्कीका अनुसार ट्राफिक नियम पालान नगर्ने […]

६ महिनामा सवारी कारबाहीबाट पौने २ करोड राजस्व संकलन

सुर्खेत – कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट छ महिनामा पौने २ करोड राजस्व संकलन भएको छ ।कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूबाट ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म २० हजार ५ सय १ कारबाहीबाट १ करोड ७१ लाख ९७ हजार पाँच सय राजश्व संकलन गरेको हो । कर्णाली प्रदेश प्रहरील मंगलबार सार्वजनिक गरेको […]

हिमाल आरोहणबाट दश दिनमै २ करोड २८ लाख राजस्व संकलन

पर्यटन विभागले हिमाल आरोहण शूल्क बापत २ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । हिमाल आरोहणको अनुमति दिन सुरु गरेको सुरुवाती १० दिनमै विभागले उक्त राजस्व संकलन गरेको हो । विभागले यही भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेको थियो । हालसम्म धौलागिरी, कञ्चनजङ्गा र मरियाङ हिमाल आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् । यीमध्ये सबैभन्दा बढी मनास्लु हिमाल आरोहणको अनुमति बापत सबैभन्दा बढी १ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसपछि धौलागिरी हिमालको आरोहण शूल्कबापत ४२ लाख, कञ्चनजंगा आरोहण

२ करोड ३५ लाखको नक्कली स्टिकर बरामद

सशस्त्रको टोलीले सिद्धार्थनगर नगरपालिका -३, दरखसवास्थित एक घरबाट आन्तरिक राजस्व विभागको २ लाख ४० हजार वटा नक्कली स्टिकर बरामद गरेको हो।...

यातायातबाट २ करोड बढी राजस्व

लमजुङमा यातायात सेवा सुरु भएको पहिलो आर्थिक वर्षमा २ करोड बढी रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको असोज पहिलो सातादेखि सुरु भएको यातायात सेवा प्रवाहबाट असार मसान्तसम्मको अवधीमा २ करोड ४२ लाख २६ हजार ५ सय ३ रुपैयाँ राजस्व संकलन भएको हो ।जिल्लास्थित पूर्वाधार विकास कार्यालयमार्फत असोजको ४ गतेबाट यातायातसम्बन्धी सेवा प्रवाह […]