सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९६७ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । आइतबार १३औं नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको हो । बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब धेरै छ । चालू आर्थिक वर्षमा १ अर्ब ९४ […]