भुवनका ८ सल्लाहकार, निर्णय सधैं विवादित

अभिनेता भुवन केसी चलचित्र विकास बोर्ड नियुक्त भएदेखिनै विभिन्न विवादमा फसिरहेका छन् । ७ दिन अगाडि सेन्सर गर्नुपर्ने नियमका कारण केही अगाडि विवादमा मुछिएका भुवन सो सेलाउन नपाउँदै अर्को विवादमा फेरि मुछिएका छन् ।अभिनेत्री पूजा शर्मालाई बोर्ड अन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा नियुक्त गरेपछि उनी फेरि विवादित बनेका छन् । शर्माको नियुक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ । चलचित्रकर्मीहरूमाथि हुन सक्ने लैङ्गिक हिंसा र शोषण र विभेदविरुद्ध काम गर्ने समितिमा महिलालाई पीडा दिने शर्म

सम्बन्धित सामग्री

सहायक रथी अधिकारीको पदावधि थप्ने निर्णय विवादित, जंगीअड्डाले पनि जिम्मेवारी दिएन

माओवादी सेनाबाट समायोजन भएर गएकामध्ये सबैभन्दा उच्च पदमा पुगेका सहायक रथी यमबहादुर अधिकारीको पदावधि तीन वर्ष थप्ने सरकारको निर्णय विवादित बनेको छ, जंगीअड्डाले पनि उनलाई जिम्मेवारीविहीन बनाएको छ ।

एकपछि अर्को विवादित निर्णय गर्दै मन्त्री किराती

मन्त्री किरातीले साउन दोस्रो साता पशुपति क्षेत्र विकास कोषको सदस्यमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्।...

एकपछि अर्को विवादित निर्णय गर्दै मन्त्री किराती

मन्त्री किरातीले साउन दोस्रो साता पशुपति क्षेत्र विकास कोषको सदस्यमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्।...

विवादित फिल्म ‘आदिपुरुष’ नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघको निर्णय

काठमाडौं- अदालतले भारतीय चलचित्र प्रदर्शनका लागि बाटो खुला गरे पनि विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ । नेपाल चलचित्र संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विवादित फिल्म ‘आदिपुरुष’ बाहेकका अन्य फिल्म मात्रै प्रदर्शन गर्ने उल्लेख गरेको हो । नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको […]

विवादित अध्यादेश शीतलनिवास पुग्यो, राष्ट्रपति अध्ययनमा

काठमाडौं : सरकारले ल्याउन लागेको फौजदारी कानुन संशोधन गर्ने विवादित अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। ‘अध्यादेश भर्खर आइपुगेको छ’, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले थाहाखबरसँग भने, ‘राष्ट्रपतिज्यू अध्ययनमा हुनुहुन्छ।’यसअघि नागरिकतासम्बन्धी विवादित विधेयक प्रमाणीकरण नगरेकी राष्ट्रपति भण्डारीले

दोलखाका विवादित स्थलमा फेरि मतदान गर्न मिति तोक्दै आयोग

निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने मिति तोक्ने भएको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गर्न लागेको हो । दोलखामा आयोगले पठाएको छानविन टोलीको प्रतिवेदन आयोगमा आइपुगेकोले त्यसको अध्ययन गरेर पुनः मतदान गराउनुपर्ने अवस्था रहेमा त्यसबारे निर्णय गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए ।गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका दिन दोलखाका केही मतदान केन्द्र विवादित बनेको थियो । बुथ कब्जा भएको भन्दै नेकपा एमालेले आ

विवादित करका दर संशोधन

चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत हेरफेर गरिएका विवादित करका दर संशोधन गरिएको छ । बुधवार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा विवादित करका दर संशोधन गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्ले सेनेटरी प्याड, जीआई वायर र खानेतेलको भन्सार दर संशोधन गरेको हो । चालू आवको बजेटमार्फत करका दरमा गरिएको हेरफेरको विरोधमा पूर्वका उद्योगी व्यवसायी सडकमै उत्रेका थिए । मन्त्रिपरिषद्ले जीआई वायर उद्योगको कच्चा पदार्थ एमएस वायरको आयातमा बजेटमार्फत बढाइएको भन्सार महसुल खारेज ग

संसदीय समिति पुग्यो सुपारी, केराउ र मरिच आयात खुलाउने विवादित निर्णय

सुपारी, केराउ र मरिच आयात खुलाउने सरकारको विवादित निर्णय संसदीय समिति पुगेको छ । प्रेमलाल महर्जन नेतृत्वको राष्ट्रिय उपभोक्ता मञ्चले सरकारको निर्णय रोक्न माग गर्दै संसदीय समिति अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिमा निवेदन दिएको हो ।शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद बैठकले सुपारी, केराउ र मरिचको आयात खुलाउने निर्णय गरेको थियो । जुन निर्णय विवादमा परेको छ ।  उक्त निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै उद्योगको कच्चा पदा

विवादित एन्फा वित्तीय निर्देशकको विषयमा छानविन हुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले विवादित वित्तीय निर्देशक (फाइनान्स डाइरेक्टर) निरनजंग शाहका विषयमा छानविन गर्न उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ । शाहले एन्फाले खरिद गरेका हवाई टिकटमा रकम मेटाउँदै अर्को दर राखेको पाइएको र आन्तरिक लेखा परिक्षणका दौरान बैंकमा दाखिल गर्नुपर्ने रकम आफैसँग राखेको देखिएपछि त्यसका विषयमा […]

विवादित दुईओटा कार्यक्रम खारेज, सांसदलाई दिइने रकम पनि रोकियो

सरकारले  दुईवटा महत्त्वपूर्ण र विवादित  कार्यक्रम  खारेज  गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक  वर्ष  २०७८/७९  को  बजेट  वक्तव्य जारी  गर्दै  स्थानीय  पूर्वाधार