काठमाडौं- अदालतले भारतीय चलचित्र प्रदर्शनका लागि बाटो खुला गरे पनि विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने चलचित्र संघले निर्णय गरेको छ । नेपाल चलचित्र संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विवादित फिल्म ‘आदिपुरुष’ बाहेकका अन्य फिल्म मात्रै प्रदर्शन गर्ने उल्लेख गरेको हो । नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको […]