विवादित एन्फा वित्तीय निर्देशकको विषयमा छानविन हुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले विवादित वित्तीय निर्देशक (फाइनान्स डाइरेक्टर) निरनजंग शाहका विषयमा छानविन गर्न उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ । शाहले एन्फाले खरिद गरेका हवाई टिकटमा रकम मेटाउँदै अर्को दर राखेको पाइएको र आन्तरिक लेखा परिक्षणका दौरान बैंकमा दाखिल गर्नुपर्ने रकम आफैसँग राखेको देखिएपछि त्यसका विषयमा […]

सम्बन्धित सामग्री

फुटबल विवाद – छानविन समितिले प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानविन गर्न गठित ३ सदस्यीय समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ । सेनाका पूर्व उपरथी समेत रहेको पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा रहेको समितिमा पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]

विवाद बारे छानविन गर्न ३ सदस्यीय समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडीबीचको विवादको विषयमा छानविन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ सदस्यीय छानविन समितिको गठन गरेको छ । एन्फा कार्यसमितिको आइतबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका अवकास प्राप्त उपरथी भिक्टर राणा, पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल […]

फुटबलको विवादमा नयाँ छानविन समिति गठन गर्न एन्फालाई एनएनआईपीएको माग

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले फुटबल खेलाडी र मुख्य प्रशिक्षक विवादको विषयमा छानविन समिति नयाँ बनाउन माग गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी प्रशिक्षक विवादको विषयमा छानविन गर्न एक सदस्यीय समिति गठन गरेको चर्चा चलेको थियो ।एन्फाले सुरुमा छानविन समिति गठन भएको जानकारी दिएपनि पछि त्यसलाई सच्याउँदै छानविन समिति नबनेको बताएको थियो । एक सदस्यीय छानविन समितिले खेलाडीहरुलाई उचित न्याय नदिने भन्दै एनएनआइपीएले शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नयाँ सम

फुटबल विवादबारे छानविन गर्न कमिटी गठन

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र खेलाडीबीच मंगलबार भएको छलफलपछि दुवै पक्ष छानविन समिति गठन गर्न राजी भएका थिए । मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

विवाद माथिल्लो निकायमा पुगेपछि छानविन गर्न एन्फा तयार

२० वैशाख, काठमाडौं । विवाद माथिल्लो निकाय पुग्ने संकेत देखिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र १० खेलाडीको विवादबारे छानबिन गर्न तयार भएको छ । अघिल्लो साता दशरथ रंगशालामा प्रशिक्षण सत्रका बेला विश्रामको समयमा एन्फा होस्टेलमा बस्ने कि होटलमा भन्ने विवादले फुटबल टिममा विग्रह ल्याएको थियो । १० […]

राष्ट्रिय टिमको घटना छानविन गर्न एन्फालाई खेलाडी संघको पत्र

१९ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मातहतको खेलाडी संघले राष्ट्रिय फुटबल टोलीका १० खेलाडीले बन्द प्रशिक्षण क्याम्प छाड्नुपरेको घटनाको निश्पक्ष छानविन गर्न माग गरेको छ । अघिल्लो साताको बुधबार प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको व्यवहारप्रति प्रश्न उठाउँदै सिनियर १० खेलाडीले प्रशिक्षण क्याम्प छाडेका थिए । सोही घटनामा आफ्नो धारणा राखिसकेको खेलाडी संघले सोमबार […]

यस्तो थियो छानविन समितिमा अलमुताइरीको बयान

काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच विवादलाई सुल्झाउन राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गठन गरको छानविन समितिले बुधबार राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन पेश गर्यो । छानविनको बयान लिएको झन्डै २ सातापछि समितिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा समितिले राखेपमार्फत […]

फुटबल विवाद : छानविन समितिले आउँदो बुधबार प्रतिवेदन बुझाउने

४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको विवाद प्रकरणमा छानविन गर्न गठिन समितिले आउने बुधबार मात्रै प्रतिवेदन बुझाउने भएको छ । समितिले बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवाललाई प्रतिवेदन बुझाउने तयारी गरेपनि रिपोर्टकै केही प्रक्रिया बाँकी […]

एन्फा विवादमा प्रशिक्षकको बयान

राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको विवाद समाधान समितिमा मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् ।विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठिन छानविन समितीमा आज प्रशिक्षक घटनासँग सम्बन्धित रहेर बयान दिएका हुन । करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले आफु छानबिन समितीको अनुसन्धानसँग […]

एन्फा उपाध्यक्ष नेम्वाङमाथि छानबिन गर्न प्रशिक्षक अलमुताइरीले दिए निवेदन

१४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरीले अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र आफूलाई आरोप लगाउने सञ्चारकर्मीमाथि छानविन गर्न एन्फामा निवेदन दिएका छन् । मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फामा निवेदन दिएको एन्फा प्रवक्ता किरण राईले पुष्टि गरे । ‘यसअघि नै पत्रकार र उपाध्यक्षले पनि प्रशिक्षकमाथि छानविन […]