एकपछि अर्को विवादित निर्णय गर्दै मन्त्री किराती

मन्त्री किरातीले साउन दोस्रो साता पशुपति क्षेत्र विकास कोषको सदस्यमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्।...

सम्बन्धित सामग्री

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः मन्त्री किराती

काठमाडौं, २० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको वर्तमान शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग भएको बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा देखिएका यी सबै समस्या समाधानका लागि वर्तमान सरकार प्रयत्नरत रहेको बताए । मन्त्री किरातीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत […]

मन्त्री किराती हवाईजहाजमा १८ करोड कमिशन खाने दाउमा छन् : रामहरि खतिवडा

काठमाडौँ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको बताएका छन्।आइतवारको प्रतिनिधिसभाको बैठकमा उनले थ्रि हन्ड्रेड जी जहाज किनेर १८ करोड रुपैयाँ कमिशन खाने काममा मन्त्री किराती लागेको आरोप लगाएका हुन्।उनले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो भन्दै प्रश्न गरे। उनले जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज हो भन्दै सोधे।उनले उत्पादन नै बन्द भइसकेका जहाज ल्याएर नेपाल एयरल

आफ्नो कार्यकक्षमा आफैं सरसफाई गर्दै मन्त्री किराती (भिडिओसहित)

काठमाडौं, ४ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आफ्नै गतिविधिका कारण बेला–बेलामा चर्चा र विवादमा आइरहने मन्त्रीमा पर्छन् । उनको चडपर्व मनाउनेदेखि लिएर गाउँघरमा भएर आफ्ना मतदाताहरुलाई भेट्ने आफ्नै शैली छ । मन्त्री किरातीले यस वर्षको दशैं चौरी गोठमा पुगेर गोठालाहरुसँग मनाएका थिए । त्यस्तै तिहार मनाउन उनी चितवनको चेपाङ बस्तीमा पुगे […]

पर्यटन विकासको आधारभूत शर्त नै सुरक्षा होः मन्त्री किराती

काठमाडौँ, १२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको पर्यटन विकासका लागि पहिलो र आधारभूत शर्त नै शान्ति, सुरक्षा भएको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा आज ४५औँ पर्यटक प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा उनले शान्ति, सुरक्षाको अभावमा समग्र पर्यटन क्षेत्रको विकासको अनुभूति गर्न नसकिने उल्लेख गरे । मन्त्री किरातीले पर्यटकको साथी पर्यटक […]

वायुसेवा निगम सुधार्न मन्त्री किराती प्रयासरत

काठमाडौं, पुस २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहालीका क्रममा भनेका थिए, ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई गौरब गर्न लायक ध्वजाबाहक बनाउँछु ।’ विसं २०७९ माघ ३ गते मुलुकको ४० औँ पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्दै मन्त्री किरातीले कमजोर अवस्थामा रहेको निगमलाई सुधार्ने उद्घोष गरेका थिए । मन्त्रीको जिम्मेवारी सम्हालेको ६ दिनपछि […]

पुराना ऐनहरु समयसापेक्ष रुपमा सच्चाउनुपर्नेछ : मन्त्री किराती

काठमाडौँ, कात्तिक १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने बताएका छन् । आज नेपाल पर्वातारोहण सङ्घको ५०औँ वार्षिकोत्सव समारोहमा उनले ऐन संशोधनसँगै विदेशी पर्यटकप्रति गर्ने व्यवहारमा सुधार गर्नुपर्ने बताए । “हाम्रा ऐनहरु पुराना छन् । ऐनहरु समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ”, मन्त्री किरातीले भने, […]

आफ्नै मान्छेबाट नाजायज दवाब आयोः मन्त्री किराती

काठमाडौं, २५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदैआएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपालका बौद्ध तीर्थस्थलहरु’ शीर्षक पुस्तकको लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजीनामा गर्ने बताए । “पटक […]

नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्छ : मन्त्री किराती

काठमाडौँ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली संस्कृतिलाई विश्व बजारमा ‘ब्रान्डिङ’ गर्नुपर्ने बताएका छन् । खेमराज गुरुङ ट्रष्टले उनको सातौँ वार्षिक पूण्यतिथिको अवसरमा बुधबार यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा उनले नेपालको संस्कृति र प्रकृति हीरा र सुन भएको भन्दै त्यसलाई नेपालले विश्व बजारमा ‘ब्रान्डिङ’ गर्न सक्नुपर्ने बताएका […]

किन नागरिक उड्ययन प्राधिकरण विघटन गर्न चाहन्छन् मन्त्री किराती ?

काठमाडौं, २९ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नागरिक उड्ययन प्राधिकरण विघटन गर्ने तयारी गरेका छन् । उनले प्राधिकरण विघटन नगरेसम्म नेपालको नागरिक उड्ययन क्षेत्रको विकास नहुने निश्कर्ष निकालेका छन् । नेपालले सन् १९६० मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सदस्यता प्राप्त गरेको थियो। यो स्वायत्त संस्था हो । अहिले प्राधिकरणका […]