शिक्षा नाफा आर्जन गर्ने थलो होइनः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नीजि विद्यालयका संचालकहरुले शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा लिन नहुने बताएका छन्।...

सम्बन्धित सामग्री

पर्दाभित्र ‘बैनी शिक्षा’ अभियान

लमजुङ । उषा आचार्य अर्थात् विगतका २५ वर्षदेखि ‘बैनी शिक्षा’ अभियान सञ्चालन गरेर पनि गुमनाम रहेकी व्यक्तित्व । अभियानअन्तर्गत कक्षा–१ देखि ४ सम्म अध्ययन गरिरहेका बालिका छनोट गरी उनीहरूका लागि स्कुलमा अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च बेहोरेर गरी प्सल टुसम्म पढाउने काममा उनी जुटिरहेकी छन् । आजका दिनसम्म उनको यो कामबाट सयौं बालिकाले शिक्षा आर्जन […] The post पर्दाभित्र ‘बैनी शिक्षा’ अभियान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषय नागरिकको मौलिक अधिकार भएकाले यसमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभएको छ । पार्टी निकट नेपाल रिटर्नी एसोसिएसन समाजवादीको राष्ट्रिय भेलाको बुधबार उद्घाटन गर्दै उहाँले वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीले आर्जन गरेको पूँजी र सीपको उपयोग गरी मुलुकमा उत्पादन वृद्धि गर्नसकेमा रोजगारी वृद्धि भई सामाजिक …

शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषय नागरिकको मौलिक अधिकार भएकाले यसमा सरकारले लगानी बढाउनुपर्ने बताएका छन् । पार्टी निकट नेपाल रिटर्नी एसोसिएसन समाजवादीको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै उनले वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीले आर्जन गरेको पूँजी र सीपको उपयोग गरी मुलुकमा उत्पादन वृद्धि गर्नसकेमा रोजगारी वृद्धि […]

छात्रवृत्तिमा छड्के

काठमाडौं महानगरपालिका मातहतका विद्यालयले तोकिएको मात्र छात्रवृत्ति दिँदा करिब १५ हजार विद्यार्थीले सहज ढंगबाट शिक्षा आर्जन गर्न सक्ने अवस्था हुन्छ।...

मनाङका विद्यालयमा पुस्तक पुर्‍याउनै सकस

हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ

पाँच महिनामा ३८ हजारले लिए 'नो अब्जेक्सन लेटर’

पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले 'नो अब्जेक्सन लेटर (एनओसी) ' लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको छ ।स्वदेशी शिक्षाको प्रवर्द्धनका लागि सरकार तथा निजी क्षेत्रबाट स्थानीय स्तरमै विभिन्न अभियान सञ्चालन गरिएको भए पनि प्रभावकारी हुनसकेको छैन । उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेसँगै स्वदेशी क्याम्पस सञ्चालकहरूले भने चिन्ता व्यक्त गरेका छन् । म

प्राविधिक शिक्षा आर्जन गर्न छात्रवृत्ति

काठमाडौँ,२३ मँसिर । म्याग्दे गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ११ विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । भेटेरिनरी र जेटीए कार्यक्रमअन्तर्गत जनही रु २५ हजारका दरले विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गरी कृषकलाई सहजरुपमा सेवा प्रदान गर्ने उद्देश्यले प्राविधिक शिक्षामा जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो […]

नेपाली भूमि रक्षाको लागि एमालेलाई भोटः ओली

सम्बोधनकै क्रममा अध्यक्ष ओलीले जनतालाई मन्त्रीभन्दा विकास चाहिएको बताए। उनले एमाले नेतृत्वमा सरकार बनेमात्र दुर्गममा विकास हुने चर्चा गदै भने 'जनतालाई मन्त्री होइन,विकास चाहिएको छ। खानेपानी,सडक,अस्पताल र राम्रो शिक्षा आर्जन गर्ने शिक्षालय चाहिएको छ।’...

शिक्षा व्यवहारमा खोजौं

अहिले पढ्ने विद्यार्थी, पढिसकेका शिक्षितहरूलगायत राज्य, शिक्षक, प्राध्यापक, अभिभावक, शिक्षाविद्, बुद्धिजीवीहरूले हाम्रो शिक्षा व्यावहारिक नभएको कुरा बताउँछन् । ‘छोराछोरीलाई ठूलो लगानी गरेर पढायो, लेखायो, न त उसमा (शिक्षितमा) घरायसी कामकाज गर्ने ज्ञान वा सिप नै आर्जन भयो, न त कृषि, पशुपालन वा अन्य कुनै उद्यम गर्नसक्ने क्षमता’ भन्ने अभिभावक धेरै छन् । पढेलेखेका शिक्षितमा देशप्रेम […] The post शिक्षा व्यवहारमा खोजौं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आफूहरूमाथि अफवाह फैलाइएको भन्दै छानबिन गर्न डा गोविन्द केसीको माग

एमबिबिएसलगायत चिकित्सा शिक्षा अध्ययनका लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको अफवाह फैलिएको भन्दै आफूहरूमाथि छानबिन गर्न डा केसीले माग गरेका हुन्।