पाँच महिनामा ३८ हजारले लिए 'नो अब्जेक्सन लेटर’

पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले 'नो अब्जेक्सन लेटर (एनओसी) ' लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको छ ।स्वदेशी शिक्षाको प्रवर्द्धनका लागि सरकार तथा निजी क्षेत्रबाट स्थानीय स्तरमै विभिन्न अभियान सञ्चालन गरिएको भए पनि प्रभावकारी हुनसकेको छैन । उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेसँगै स्वदेशी क्याम्पस सञ्चालकहरूले भने चिन्ता व्यक्त गरेका छन् । म

सम्बन्धित सामग्री

ब्रेन ड्रेन कि ब्रेन गेन ?

नेपाली विदेशबाट ज्ञान, सीप तथा प्रविधि लिएर फर्केको खण्डमा यसलाई ‘ब्रेन गेन’ भन्न सकिन्छ। ज्ञान आर्जन गर्न गएका विद्यार्थीलाई फिर्ता ल्याउन ब्रेन ड्रेनलाई निरुत्साहित गर्नुका साथै ब्रेन गेन गर्न उनीहरूलाई प्रोत्साहित गर्ने नीति बनाउन ढिलाइ गर्नुहुँदैन।

पाँच महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

काठमाडौ‌ं : पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले  ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएका छन्। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन प्रमाणीकरण शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार गत साउनदेखि मंसिरर मसान्तसम्मएनओसीलिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो अवधिमा एक हजार ५५८ जनाको नो अब्जेक्सन लेटर रद्द भएको छ।उहाँले उच्च शिक्षाका लागि विदेश जानेहरूले आफू

साउनयता १ लाखले लिए एनओसी

काठमाडौं । पछिल्लो ११ महिनामा १ लाख २ हजार ८ सय ७३ जनाले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा विगत दुई सातादेखि विदेशका विभिन्न विश्वविद्यालयमा गएर उच्च शिक्षा अध्ययन गर्न एनओसी लिनेको चाप थेगिनसक्नु छ।कोरोनाकालमा विभिन्न देशले विदेशी विद्यार्थीलाई भर्ना […]

साउनयता एक लाखले लिए एनओसी

पछिल्लो ११ महिनामा १ लाख २ हजार ८ सय ७३ जनाले विदेशमा गएर उच्च शिक्षा हासिल गर्न शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा विगत दुई सातादेखि विदेशका विभिन्न विश्वविद्यालयमा गएर उच्च शिक्ष...