आफूहरूमाथि अफवाह फैलाइएको भन्दै छानबिन गर्न डा गोविन्द केसीको माग

एमबिबिएसलगायत चिकित्सा शिक्षा अध्ययनका लागि विदेशमा नेपाली विद्यार्थी पठाउने कार्यमा संलग्न भई सम्पत्ति आर्जन गरेको र त्यो सम्पत्ति विदेशमा लुकाएको अफवाह फैलिएको भन्दै आफूहरूमाथि छानबिन गर्न डा केसीले माग गरेका हुन्।