गुल्मी । लुम्बिनी प्रदेश अन्तरगत गुल्मी जिल्लामा चुनावी सरगर्मी बढेको छ । केन्द्रीय नेताहरु गोकर्ण विष्ट, चन्द्र भण्डारी, प्रदिप ज्ञवाली, रामकुमारी झाँक्री लगायतका नेताहरुको गृह जिल्ला रहेको गुल्मीमा दलहरु आफ्नो पक्षमा मतदातालाई प्रभावित गर्न विभिन्न चुनावी एजेण्डासहित घरदैलो अभियानमा जुटेका छन । स्थानीय तहको निर्वाचन नजिकिंदै जाँदा देशभर दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन । […]