गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । आगामी ४ गते हुने प्रतिनिधिसभा चुनावमा गुल्मीमा रोचक भिडन्त हुने भएकाे छ । गुल्मीको क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री प्रतिस्पर्धामा रहेका छन् । कुनै समयमा विष्टको चुनावी मोर्चाको कमाण्डर बन्नुभएकी झाँक्री यस पटक भने प्रतिस्पर्धी बन्नुभएकाे छ । तर यस पटक भने […]

सम्बन्धित सामग्री

रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान

काठमाडौं : गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण उडान हुँदैछ। रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले बिहान ११ बजे परिक्षण उडान गर्न लागेको हो। जहाज काठमाडौँबाट गुल्मी पुग्न करिब ५० मिनेटको समय लाग्ने छ। जहाजमा गुल्मीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी

गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले २०४४ मतान्तरले पराजित गरेका हुन्। निर्वाचन क्षेत्र नम्बर २ मा जिल्लाका मालिका गाउँपालिका, […]

गुल्मी २ मा अगाडि अगाडि गोकर्ण विष्ट, पछाडि पछाडि रामकुमारी झाँक्री

निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भीक अग्रता लिएका छन् । आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०२ मत ल्याएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज घिमिरेले १६ मत ल्याएका छन् । गुल्मीमा दुई सङ्घीय निर्वाचन क्षेत्र छन् । […]

गुल्मी–२ मा रामकुमारी र गोकर्णबीच वाकयुद्ध

-भुवन कार्कीआसन्न निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका एमालेका गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय वाकयुद्धमा उत्रिएका छन् ।विगतमा एउटै पार्टीमा लामो समयसम्म रहेर अहिले आपसमै प्रतिस्पर्धी बनेका कारण पनि उनीहरु एक अर्काको सबल र दुर्बल दुवै पक्षसँग परिचित छन् । त्यसैले दुवैले आफ्नो चुनाव प्रचारलाई आक्रामक तुल्याएका छन् ।झाँक्रीलाई मतदाताको घरदैलोमा पुग्न उनलाई भ्याइ–नभ्याइ छ । घरदैलोको क्रममा आयोेजित कोणसभाहरुलाई सम्बो

चुनावअघि खै देखेकाे उनीहरूकाे दुःख ? एक गाग्री पानी ल्याउन दुई घण्टा हिँड्छन्

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री र नेकपा एमालेको तर्फबाट गोकर्ण विष्ट उम्मेदवार छन् ।

गुल्मी–२ : विष्ट र झाँक्रीबीच ‘टुङ्कुला’ दोहोरी

-भुवन कार्की  आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि गुल्मी क्षेत्र नं. २ मा पनि चुनावी सरगर्मी बढेको छ । यस क्षेत्रमा प्रतिनिधि सभातर्फ मुख्य प्रतिस्पर्धी नेकपा एमालेका गोकर्ण विष्ट र एकीकृत समाजवादीकी रामकुमारी झाँक्री छन् । चुनावी चटारो लिएर यी दुवै नेताहरु घरदैलो तथा कोणसभामा व्यस्त छन् । चुनावी कोणसभामा बोल्ने यी दुई प्रतिस्पर्धीले भाषण गर्दा एक अर्कालाई च्वास्स घोचपेच पनि गर्ने गरेका छन् । एकछाक मासुभात, केही नगद र टुङ्कुला (गाउँघरमा बढी बिक्ने प्लास्टिक

रामकुमारी झाँक्री मेरो प्रतिस्पर्धी नै होइन : गोकर्ण विष्ट

काठमाडौँ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मी क्षेत्र नं २ मा आफ्नो प्रतिष्पर्धी कोही नभएको दाबी गरेका छन् । शुक्रवार बुटवलमा पत्रकारहरुसगँको भेटघाट कार्यक्रममा बोल्दै सचिव विष्टले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई लक्षित गर्दै ५६७ भोट मात्रै भएको पार्टीको उम्मेदवार झांक्री आफ्नो प्रतिष्पर्धी नभएको दाबी गरेका हुन् । गुल्मी क्षेत्र नं।२ बाट प्रतिनिधि […]

गुल्मी-२ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कसले मार्ला बाजी ?

गुल्मी । गुल्मीको क्षेत्र नं २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट र नेकपा एकीकृत (समाजवादी) की सचिव रामकुमारी झाँक्री मंसिर ४ गते हुने संघीय निर्वाचनमा प्रतिस्पर्धीका रुपमा आमने-सामने हुँदैछन् । २०७४ सालको निर्वाचनमा एमालेबाट समानुपातिबाट सांसद भएकी झाँक्री अहिले गठबन्धनकोतर्फबाट गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्ष उम्मेदवार दर्ता गराउनुभएकाे हाे । […]

यी हुन्, संसदमा अनुपस्थित हुने नेपाल पक्षका २८ जना एमाले सांसद

काठमाडौं। आनको संसद बैठकमा अनुपस्थित हुने एमाले सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल, योगेश भट्टराई, पवित्रा नरौला खरेल, भवानी खापुङ,जयकुमार राई, यज्ञराज सुनुवार,गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन,जीवनराम श्रेष्ठ,नारायण खतिवडा, घनश्याम भुसाल,गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, मेटमणी चौद्यरी, झपट रावल, भीमबहादुर रावल, दिपकप्रकाश भट्ट, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री, सरला यादव,पुष्पकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु,कलिला खान, लक्ष्मीकुमार चौद्यरी, र मुकुन्द न्यौपाने छन्।