परराष्ट्र सचिव पौड्याल न्यूयोर्क प्रस्थान

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन लागेको ७७औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेका छन् ।न्युयोर्कमा रहँदा उनले ७७औँ संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । परराष्ट्र सचिवले संयुक्त राष्ट्रसङ्घका साइडलाइनमा हुने उच्चस्तरीय बैठकमा सहभागी हुनुका साथै राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । 

सम्बन्धित सामग्री

परराष्ट्र सचिव पौड्याल र विभिन्न देशका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्र सचिव भरत राज पौड्याल र विभिन्न देशका विदेशमन्त्री बीच भेटवार्ता भएको छ । परराष्ट्र सचिव पौड्यालले बिहीबार माल्दिभ्सका विदेशमन्त्री एचई अब्दुल्ला साहिद र निकारागुआका विदेशमन्त्री डेनिस मोन्काडा कोलिन्द्रेससँग द्विपक्षीय भेटवार्ता गरेको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ । भेटमा दुई […]

नेपालको प्राथमिकता कनेक्टिभिटी निर्माण गर्नु हो : परराष्ट्र सचिव पौड्याल

परराष्ट्र सचिव भरतराज पौड्यालले संयुक्त राष्ट्रसंघको ७७ औँ महासभाको अवसरमा अमेरिकाको न्यूयोर्कमा छुट्टाछुट्टै आयोजना गरिएको भूपरिवेष्ठित विकासशील देश (एलएलडीसी) र अति कम विकसित देश (एलडीसी) को वार्षिक मन्त्रिस्तरीय बैठकलाई बिहीबार सम्बोधन गरेका छन् । एलएलडीसी मन्त्रिस्तरीय बैठकमा परराष्ट्र सचिव पौड्यालले महामारी, जलवायु संकट र प्राकृतिक प्रकोपका कारण व्यापार, यातायात र कनेक्टिभिटीको क्षेत्रमा विकसित चुनौतीका बारेमा नेपालको धारणा राखेका थिए । उनले डिजिटल कनेक्टिभिटी, पूर्वाधारको विस्तार

परराष्ट्र सचिव पौड्याल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटघाट

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेशमन्त्री एस.जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटघाट भएको छ । जयशंकरले दुई जना बीचको भेटको तस्बिर ट्वीट गर्दै ‘भारतमा भएका उनी (पौडेल)का छलफलहरू उपलब्धिपूर्ण रहेको थाहा पाउँदा खुसी लाग्यो’ लेखेका छन् ।   नेपालका परराष्ट्र सचिव पौडेलले उनका भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणमा सेप्टेम्बर १३ देखि भारतको औपचारिक […]

परराष्ट्र सचिव पौड्याल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

२९ भदौ, काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सचिव पौड्याल द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकका लागि मंगलबार दिल्ली पुगेका थिए । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सचिव पौड्यालले बुधबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। […]

परराष्ट्र सचिव पौड्याल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटघाट

परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटघाट भएको छ ।  जयशंकरले दुई जना बीचको भेटको तस्विर ट्वीट गर्दै ‘भारतमा भएका उनी (पौडेल) का छलफलहरु उपलब्धिपूर्ण रहेको थाहा पाउँदा खुसी लाग्यो’ लेखेका छन् ।  नेपालका परराष्ट्र सचिव पौडेलले उनका भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणमा सेप्टेम्बर १३ देखि भारतको औपचारिक भ्रमणमा छन् ।   दुई समकक्षीहरुबीच हिजै नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको

परराष्ट्र सचिव पौड्याल आज भारत जाँदै

काठमाडौं : परराष्ट्र सचिव भरतराज पौड्याल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन्।  पौड्याल आज अपरान्ह नेपाल एयरलाइन्सको विमानमार्फत् भारत जान लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जनाकारी दिइन्।  नेपालबाट करिब एक दशकपछि भारतमा परराष्ट्र सचिवस्तरीय औपचारिक भ्रमण हुन लागेको हो। सचिव पौड्याल र  भारतीय समकक्षी विनयमोहन क्वात्राबीच दुई देशबीच सम्बन्धका सबै विषयमा आज रात्रिभोजसहित औपचारिक वार्ता हुने तय भएको छ।वार्तामा नेपाल र भारतबीच राजनीतिक, आर्थिक, सांस्कृतिक

परराष्ट्र सचिव पौड्याल भदौ २८ गते भारत भ्रमणमा जाने

काठमाडौं : परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल भारतका विदेश सचिव विनय मोहन क्वात्राको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २८ गते भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।               परराष्ट्र सचिव पौड्यालले भदौ २८ देखि २९ गते (सेप्टेम्बर १३ देखि १४ तारिख) सम्म भारतको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा सचिव…

परराष्ट्र सचिव पौड्याल भारत जाँदै

परराष्ट्र सचिव भरतराज पौड्याल भारतको औपचारिक भ्रमणमा २८ भदौमा दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी परराष्ट्र सचिवको भ्रमण सार्वजनिक गरेको हो। पौड्याल परराष्ट्र सचिव भएपछि पहिलोपटक उनको यो औपचारिक...

परराष्ट्र सचिव पौड्याल र भारतीय सहसचिव श्रीवास्तावबीच भेट

काठमाडौँ– काठमाडौँ भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका अनुराग श्रीवास्तावले परराष्ट्र सचिव भरतराज पौड्यालसँग शुक्रबार भेट गरेका छन् । भारतीय विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिब श्रीवास्ताव नेपालमा भारतीय लगानीका परियोजना अनुगमन समितिको बैठकमा भाग लिन काठमाडौँ आएका हुन् । परराष्ट्र सचिव पौड्यालसँगको भेटमा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । उनीहरु आपसी हित तथा सहयोग […]