परराष्ट्र सचिव पौड्याल र विभिन्न देशका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्र सचिव भरत राज पौड्याल र विभिन्न देशका विदेशमन्त्री बीच भेटवार्ता भएको छ । परराष्ट्र सचिव पौड्यालले बिहीबार माल्दिभ्सका विदेशमन्त्री एचई अब्दुल्ला साहिद र निकारागुआका विदेशमन्त्री डेनिस मोन्काडा कोलिन्द्रेससँग द्विपक्षीय भेटवार्ता गरेको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ । भेटमा दुई […]

सम्बन्धित सामग्री

परराष्ट्र सचिव पौड्याल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटघाट

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेशमन्त्री एस.जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटघाट भएको छ । जयशंकरले दुई जना बीचको भेटको तस्बिर ट्वीट गर्दै ‘भारतमा भएका उनी (पौडेल)का छलफलहरू उपलब्धिपूर्ण रहेको थाहा पाउँदा खुसी लाग्यो’ लेखेका छन् ।   नेपालका परराष्ट्र सचिव पौडेलले उनका भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणमा सेप्टेम्बर १३ देखि भारतको औपचारिक […]

परराष्ट्र सचिव पौड्याल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

२९ भदौ, काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सचिव पौड्याल द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकका लागि मंगलबार दिल्ली पुगेका थिए । भारतीय विदेश सचिव विनयमोहन क्वात्राको निमन्त्रणामा नयाँ दिल्ली पुगेका सचिव पौड्यालले बुधबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ। […]

परराष्ट्र सचिव पौड्याल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटघाट

परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटघाट भएको छ ।  जयशंकरले दुई जना बीचको भेटको तस्विर ट्वीट गर्दै ‘भारतमा भएका उनी (पौडेल) का छलफलहरु उपलब्धिपूर्ण रहेको थाहा पाउँदा खुसी लाग्यो’ लेखेका छन् ।  नेपालका परराष्ट्र सचिव पौडेलले उनका भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणमा सेप्टेम्बर १३ देखि भारतको औपचारिक भ्रमणमा छन् ।   दुई समकक्षीहरुबीच हिजै नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको

परराष्ट्र सचिव पौड्यालद्वारा भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट

काठमाडौँ- भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिस्टाचार भेट गरेका छन् । भेटवार्ताका क्रममा परराष्ट्र सचिव पौड्याल र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ । भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्विरटमा पौड्यालसँगको भेटबाट आफू खुशी भएको प्रतिक्रिया दिएका छन् ।