परराष्ट्र सचिव पौड्याल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटघाट

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेशमन्त्री एस.जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटघाट भएको छ । जयशंकरले दुई जना बीचको भेटको तस्बिर ट्वीट गर्दै ‘भारतमा भएका उनी (पौडेल)का छलफलहरू उपलब्धिपूर्ण रहेको थाहा पाउँदा खुसी लाग्यो’ लेखेका छन् ।   नेपालका परराष्ट्र सचिव पौडेलले उनका भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणमा सेप्टेम्बर १३ देखि भारतको औपचारिक […]

सम्बन्धित सामग्री

परराष्ट्र सचिव पौड्याल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटघाट

परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटघाट भएको छ ।  जयशंकरले दुई जना बीचको भेटको तस्विर ट्वीट गर्दै ‘भारतमा भएका उनी (पौडेल) का छलफलहरु उपलब्धिपूर्ण रहेको थाहा पाउँदा खुसी लाग्यो’ लेखेका छन् ।  नेपालका परराष्ट्र सचिव पौडेलले उनका भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणमा सेप्टेम्बर १३ देखि भारतको औपचारिक भ्रमणमा छन् ।   दुई समकक्षीहरुबीच हिजै नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको