नेपालगन्ज म्याराथनमा धारा तेल र शिखर प्लाईको निरन्तरता

नेपालगन्ज (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनमा धारा तेल र शिखर प्लाईको साथ निरन्तर रहने भएको छ । धारा तेलले नेपालगन्ज म्याराथनलाई मुख्य प्रायोजन र शिखर प्लाईले सह प्रायोजन गर्दै आएको छ । धारा तेल र शिखर प्लाईको प्रायोजन निरन्तर रहने जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपालन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्टले नेपालगन्ज म्याराथनलाई थप उचाइमा लैजान आफू […]

सम्बन्धित सामग्री

कोप–२८ मा जीवाश्म इन्धनबारे सम्झौता, पेट्रोल–ग्यास प्रयोग घटाउने सहमति (भिडियो)

दुबईमा भएको शिखर सम्मेलनमा केही दिनको वार्तापछि मात्र नयाँ सम्झौतामा सहमति भएको हो । यसअघि जीवाश्म इन्धन खपत गर्न पूर्ण रूपमा बन्द गरिनुपर्ने प्रस्तावहरू पेस हुँदा तेल धनी राष्ट्रहरूले विरोध जनाएका थिए ।

दुबई शिखर सम्मेलनको समयसीमा सकिँदा जीवाश्म इन्धनमा लडाइँ जारी

दुबई – पश्चिमी शक्ति र जलवायु परिवर्तनबाट सर्वाधिक खतरामा परेका मुलुकहरूले जीवाश्म इन्धनबाट बाहिर निस्किने बलियो मागका लागि तेल उत्पादक साउदी अरबविरुद्ध मङ्गलबार बहस छन् । वार्ताकारहरूले दुबईमा संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता (कोप-२८) को समयसीमाभन्दा धेरै काम गरेका छन् । पेट्रोडलरमा निर्मित भड्किलो महानगर दुबईमा १३ दिवसीय कोप२८ शिखर सम्मेलनले तेल, ग्यास र कोइलाको पहिलोपटक […]

इस्लामिक देशहरूले गाजालाई सघाउन किन सकिरहेका छैनन् ?

इस्लामिक देशहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कन्ट्रिज (ओआईसी) को भर्खरै सम्पन्न शिखर सम्मेलनले एउटा विषय एकदमै प्रष्ट पारेको छ। त्यो हो- बाहिर भनिने/सुनिने सबै दाबीहरूका बावजुद कुनै पनि प्रमुख अरब राष्ट्र प्यालेस्टिनीहरूको साथ खडा छैन। अल्जेरियाले ओआईसीलाई तेल अविवसँग सबै कूटनीतिक र आर्थिक सम्बन्धमा रोक लगाउन, इजरायली उडानहरूको लागि अरब हवाई क्षेत्र बन्द गर्न र […]

ईयू नेताहरूद्वारा रुस विरुद्ध नवौँ प्रतिबन्ध प्याकेज अनुमोदन

युरोपेली नेताहरूले रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेका छन् । युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाव कसरी बढाउने भन्ने विषयमा छलफल गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । युरोपेली नेताहरूले रूस विरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायहरू बारे थप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ । सम्मेलनमा एजेण्डाक...

इयु नेताहरूद्वारा रुसविरुद्ध नवौँ प्रतिबन्ध प्याकेज अनुमोदन

युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौँ प्याकेजलाई अनुमोदन गरेको छ। युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताएको छ।उनीहरूले रूस विरुद्ध युरोपेली सङ्घको  प्रतिबन्धात्मक उपायहरू बारे तप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ ।

साउदी अरबले तेलकाे उत्पादन क्षमता बढाउने

काठमाडौं । साउदी अरबले तेल उत्पादन बढाएर प्रतिदिन १३ लाख ब्यारेल पुर्याउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेट लगत्तै खाडी सहयोग परिषद्को जेद्दामा भएको शिखर सम्मेलनमा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अलले उक्त घोषणा गर्नुभएको हो। राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डोर्याउने भन्दै तेल उत्पादन बढाउँदा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने विश्वास […]

साउदी अरबले अधिकतम क्षमतामा तेल उत्पादन गर्ने

साउदी अरबले राज्यको तेल उत्पादन क्षमतालाई बढाएर प्रतिदिन १३ लाख ब्यारेल बनाउन निर्णय गरेको छ । शनिबार राज्यले तेल उत्पादन लाई बढाएर बढीमा १३ लाख ब्यारेल प्रतिदिन बनाउने भएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउदलाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले आइतबार जनाएको हो ।साउदी अरबमा इन्धन उत्पादन थप बढाउने क्षमता नहुने पनि उनले बताए । उनको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेन र खाडी सहयोग परिषद्का अन्य सदस्य राष्ट्रहरू, इजिप्ट, जोर्डन र इराकका नेताहरूसँग जेद्दामा भएको शिखर सम्मेलनको क्रममा शनिबार भएको हो ।राजकुमारले अवास्तविक ऊर्जा नीतिले उच्च मुद्रास्फीतितर्फ डो¥याउने बताए । यसले गम्भीर चुनौतीहरूको समयमा विश्व अर्थतन्त्रलाई सहयोग गर्ने एकीकृत प्रयासलाई आग्रह गर्दछ ।उत्त, अबसरमा उनले विश्वव्यापी आर्थिक पुनःस्थापना र खाद्य तथा स्वास्थ्य सुरक्षा प्राप्त गर्न कोभिड–१९ र भौगोलिक स्थितिका चुनौतीहरूको सामना गर्न अन्तरराष्ट्रिय प्रयासको लागि आह्वान पनि गरे । सन् २०२१ को प्रारम्भमा पदभार ग्रहण गरेदेखि आफ्नो पहिलो मध्य पूर्व भ्रमणको अन्तिम दिनमा बाइडेन शिखर सम्मेलन उपस्थित भएका हुन् ।

बुल्गेरियालाई रुसी तेल आयातमा छुट

बुल्गेरियाले सन् २०२४ को अन्त्यसम्म ईयु प्रतिबन्धको छैटौं प्याकेज भित्र रुसी तेल खरिद गर्न अस्थायी छुट प्राप्त गरेको प्रधानमन्त्री किरिल पेटकोभले मङ्गलबार  बताएका छन् ।सोमबार राति इयु नेताहरूले ब्रसेल्समा भएको शिखर सम्मेलनमा समुद्री मार्गबाट आपूर्ति हुने रूसी तेललाई प्रतिबन्ध लगाउने सहमति गरेका थिए ।युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले मङ्गलबार भनेका थिए-हंगेरी र चेक गणतन्त्र जस्ता भूपरिवेष्ठित सदस्य राष्ट्रहरूका लागि अस्थायी छुटहरू दिइनेछ।

रुसी तेल आयातमा रोक लगाउन युरोपेली संघ सहमत

युरोपेली संघले रुसी तेल आयातको दुई तिहाइभन्दा बढीमा रोक लगाउने सम्झौता योजनामा सहमति जनाएको छ। हंगेरीले पूर्ण प्रतिबन्धको विरोध गरेपछि युरोपेली संघका नेताहरुले दुइ तिहाइ भन्दा बढीमा रोक लगाउन सहमति जनाएको बीबीसीले जनाएको छ।यो सम्झौताले रुसी युद्ध मेसिनको लागि वित्तको ठूलो स्रोत  बन्द गरेको युरोपेली काउन्सिलका चाल्र्स मिसेलले बताए। यसले रसियालाई युद्ध अन्त्य गर्न अधिकतम दबाब दिएको उनको भनाइ छ। मिसेलका अनुसारयो प्रतिबन्ध ब्रसेल्समा भएको शिखर सम्मेलनमा अनुमोदन गरिएको प्रतिबन्धको छैटौँ प्याकेजक

साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा  शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ ।  COP26 ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केहीदिन अघि शनिबार यो घोषणा गरिएको हो । ‘म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ’ युवराज मोहम्मद बिन सलमानले’ साउदी ग्रीन इनिसिएटिभ फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।