इस्लामिक देशहरूले गाजालाई सघाउन किन सकिरहेका छैनन् ?

इस्लामिक देशहरूको संगठन अर्गनाइजेसन अफ इस्लामिक कन्ट्रिज (ओआईसी) को भर्खरै सम्पन्न शिखर सम्मेलनले एउटा विषय एकदमै प्रष्ट पारेको छ। त्यो हो- बाहिर भनिने/सुनिने सबै दाबीहरूका बावजुद कुनै पनि प्रमुख अरब राष्ट्र प्यालेस्टिनीहरूको साथ खडा छैन। अल्जेरियाले ओआईसीलाई तेल अविवसँग सबै कूटनीतिक र आर्थिक सम्बन्धमा रोक लगाउन, इजरायली उडानहरूको लागि अरब हवाई क्षेत्र बन्द गर्न र […]