केएमसीले नियमविपरीत लाखौँ ठगिरहेको विद्यार्थीहरुको आरोप

काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौँ मेडिकल कलेज (केएमसी), मेडिकल माफिया सुनील शर्मा, मणिपाल कलेज तथा नोबेल मेडिकल कलेजले एमबीबीएस—२०२१ ब्याचका विद्यार्थीबाट नियमविपरीत लाखौँ रकम ठगिरहेको तथा विद्यार्थी र अभिभाकमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएको छ। शुक्रबार युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेडिकल माफिया सुनील शर्मा तथा अन्य मेडिकल कलेजको यो […]

सम्बन्धित सामग्री

नाभाल्नीकी पत्नीको आरोप निराधार : क्रेमलिन

गत साता कारागारमा ज्यान गुमाएका विपक्षी नेता एलेक्सी नाभाल्नीकी पत्नी युलियालले लगाएका सबै आरोप निराधार भएको क्रेमलिनले जनाएको छ । नाभाल्नीको मृत्युमा राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भन्ने आरोप निराधार भएको क्रेमलिनले जनाएको हो।    ‘निस्सन्देह यो रुसी राज्यका प्रमुखविरुद्ध बिल्कुल निराधार र अभद्र आरोप हो’, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, ‘तर युलिया नाभाल्नी केही दिनअघि मात्र विधवा भएकाले म कुनै टिप्पणी गर्दिनँ।’लाखौँ मानिसले अनलाइनमा हेरेक

सप्तरीको महादेवा गाउँपालिकामा कामै नभएका योजनालाई लाखौँ रुपैयाँ पेश्की

सप्तरी – सप्तरीको महादेवा गाउँपालिकाले कामै नभएका योजना तथा कार्यक्रमका लागि लाखौँ रुपैयाँ पेश्की दिएको छ । यसरी पेश्की रकम दिएर भ्रष्टाचार र अनियमितता भएको स्थानियबासिन्दाले आरोप लगाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा जनता आवास कार्यक्रम अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रमबापत ९० जना विपन्न नागरिकलाई जस्ताको छाप्रो भएको घर निर्माणका लागि सशर्त अनुदानमा विनियोजित ६८ लाख ५० हजार रुपैयाँ कुनै पनि विपन्नलाई वितरण नगरी फरफारक प्रकृयामा पुगेको छ । यस्तो काममा संलग्नलाई कानुनी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुस...

सुकुम्वासीलाई कीर्ते धनीपुर्जा बाँडेर लाखौँ असुली, दुई आरोपी पक्राउ

जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर नगरपालिका–५ मेचीडाँडाका ६० परिवारसँग रकम असुली गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । आरोपीले पीडितसँग लाखौँ रकम असुलेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार जग्गाको नक्क्ली धनीपुर्जा बनाएर दिएको आरोप लागेका मेचीनगर–६ का ७५ वर्षीय भूपध्वज दाहाललाई प्रहरीले आज पक्राउ गरेको छ । …

डब्ल्युएचओ प्रमुखले लाखौँ डलर दुरुपयोग गरेको आरोप

सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ।उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका वेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्युएचओ कोषको दुरुपयोग गरेको आरोप लगाएका हुन्।एसोसिएटेड प्रेस (एपी)ले प्राप्त गरेका १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्युएचओका सिरिया प्रमुखले सिरियाली सरक

डब्ल्युएचओ प्रमुखलाई लाखौँ डलर दुरूपयोगको आरोप

सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ ।  उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल...

रुसले लाखौँ टन गहुँ चोरेको युक्रेनको आरोप !

युक्रेनले रुसले लाखौँ टन गहुँ चोरेको आरोप लगाएको छ । युक्रेनका उप कृषिमन्त्री तारास भिसोत्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौँ टन गहुँ चोरेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।कब्जा गरेका ठाउँबाट अझै १५ लाख टन अन्न चोर्न सक्ने जोखिम रहेको बताएको खबरमा उल्लेख छ । युक्रेनको आरोपबारे रुसले प्रतिक्रिया जनाएको छैन । रुसको व्यापक आक्रमण र बन्दरगाहमा भएको अवरोधका कारण युक्रेनमा अन्न उत्पादनमा बाधा पुगेको छ । युक्रेनमा उत्पादन घट्दा संसारभर खाद्यान्नको मूल्य बढ्ने र अभाव हुने चिन्ता बढेको छ । तर उप मन्त्री भाइसोत्स्की...

चन्दा उठाएको पैसा चैतभित्र फिर्ता गर्न विप्लवको निर्देशन

विप्लव नेतृत्वको नेकपाका एक जना नेताले चन्दाको नाममा लाखौँ उठाएर हिनामिना गरेको आरोप लागेको छ । महासचिव विप्लवले नेता भीम चापागाईँले लाखौँ पैसा उठाएर खाएको आरोप लगाउँदै त्यसबारे छानविन गर्ने बताएका हुन् । उनले केन्द्रीय समितिको बैठकपछि जारी गरेको सर्कुलरमा ‘पार्टीको नाममा भिम चापागाईँले उठाएर खाएको लाखौँ पैसाबारे छानविन गर्ने’, उल्लेख गरिएको छ ।  उनले पार्टीको नाममा अन्नपूर्ण होटलबाट ल्याएर उनले पैसा खाएको सर्कुलरमा उल्लेख गरेका छन् । विप्लवले सो पैसा चैत्र मसान्तभित्र पार्

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ रकम चोरी गर्ने गरेको आरोप

उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेर मिसाइल कार्यक्रममा प्रयोग गर्ने गरेको आरोप लागेको छ । संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले उत्तर कोरियाली ह्याकरले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेको र त्यसलाई देशको क्षेप्यास्त्र विकासमा लगाउने गरेको दाबी गरेको हो । सन् २०२० र २०२१ बीचको अवधिमा ह्याकरले ५ करोड डलरभन्दा बढी डिजिटल सम्पत्ति चोरी गरेको प्रतिवेदनले देखाएको बीबीसीले जनाएको छ । पछिल्लो समय यस्तै स्रोतबाट उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमका लागि रकम जुटाउने गरेको दाबी पनि गरिए...

म्यानमारकी नेतृ सुकीसँग अवैध सुन र लाखौँ डलर रहेको सेनाको आरोप

म्यानमारकी अपदस्थ नेतृ आङ साङ सुकीले गैरकानुनी रूपमा सुन र ६ लाख डलर राखेको सेनाले आरोप लगाएको छ । हाल सेनाकै नियन्त्रणमा रहेकी सुकीले विभिन्न समयमा अवैध रूपमा सुन र...

सरकारलले आचारसंहिता विपरित लाखौँ बाँडेको नेता रावलको आरोप

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अहिलेको सरकारले विभिन्न बहानामा पार्टी कार्यकर्तालाई लाखौँ रकम बाँडी आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका छन्।