सरकारलले आचारसंहिता विपरित लाखौँ बाँडेको नेता रावलको आरोप

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अहिलेको सरकारले विभिन्न बहानामा पार्टी कार्यकर्तालाई लाखौँ रकम बाँडी आचारसंहिताको धज्जी उडाएको आरोप लगाएका छन्।