काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढ्यो । योसँगै सूचक २०२७.५७ विन्दुमा पुग्यो । सेसन अवधिमा कुल ३४ कम्पनीको २३ सय ९० कित्ता सेयर कारोबार हुँदा ७ लाख १२ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको भयो । यो सेसनमा कुल ४६ वटा कारोबार भयो । जसमा ११ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घट्यो […]