काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक १२.६९अंकले बढ्यो । योसँगै सूचक २१२३.९१ विन्दुमा पुग्यो । सेसन अवधिमा ६६ कम्पनीको १३ हजार ९ सय ६५ कित्ता सेयर कारोबार हुँदा ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो सेसनमा कुल १ सय ४५ वटा कारोबार भएको हो । सो अवधिमा ५३ कम्पनीको भाउ बढ्दा ११ वटाको […]