प्रिओपन सेसनमा नेप्से सूचक ०.८० अङ्कले वृद्धि

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.८० अङ्कले बढ्यो । योसँगै नेप्से सूचक १९३३.२५ अङ्कमा पुग्यो ।  सेसन अवधिमा १३ कम्पनीका २२ सय २६ कित्ता सेयर किनबेच भयो । जसमा ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यो सेसनमा कुल २७ पटक सेयर कारोबार हुँदा ४ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घट्यो […]

सम्बन्धित सामग्री

प्रिओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ– प्रिओपन सेसनमा आज नेप्से सूचक ०.६१अंकले वृद्धि भयो । योसँगै नेप्से सुचक २०४९.९० को बिन्दुमा पुग्यो । सेसन अवधिमा ३५ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घट्यो भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएन । यो सेसनमा ५१ कम्पनीको १४ हजार ९ सय ७२ कित्ता सेयर कारोबार हुदाँ ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार […]

प्रिओपन सेसनमा नेप्से सूचक ०.८९ ले वृद्धि

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.८९ अंकले बढेको छ । योसँगै सूचक २०९७.८९ अंकमा पुगेको छ ।  सेसन अवधिमा ११ कम्पनीको २१५ कित्ता सेयर किनबेच हुँदा ७८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ ।

प्रिओपन सेसनमा नेप्से सूचकमा ३.४५ अंकको वृद्धि

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढेको छ । योसँगै नेप्से सूचक २०७९.४२ विन्दुमा पुगेको छ । यो सेसनमा १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय २६ कित्ता सेयर कारोबार भएको छ । यस्तै, कुल २७ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको […]