प्रिओपन सेसनमा नेप्से सूचक ०.८९ ले वृद्धि

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.८९ अंकले बढेको छ । योसँगै सूचक २०९७.८९ अंकमा पुगेको छ ।  सेसन अवधिमा ११ कम्पनीको २१५ कित्ता सेयर किनबेच हुँदा ७८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ ।

सम्बन्धित सामग्री

प्रिओपन सेसनमा नेप्से सूचक ०.८० अङ्कले वृद्धि

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.८० अङ्कले बढ्यो । योसँगै नेप्से सूचक १९३३.२५ अङ्कमा पुग्यो ।  सेसन अवधिमा १३ कम्पनीका २२ सय २६ कित्ता सेयर किनबेच भयो । जसमा ३ लाख ९३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यो सेसनमा कुल २७ पटक सेयर कारोबार हुँदा ४ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घट्यो […]

नेप्से सूचक ५ अंकले घट्यो, कारोबार ८६ करोडमा सीमित

लामो समयको अन्तरापछि मंगलबार १४ अंकले बढेको नेप्से सूचक बुधबार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५.८९ अंकले घट्दै १८६७.२२ अंकमा झरेको हो । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.३१ अंकले घट्दै ३६५.३४ अंकमा झरेको छ । आज बैंकिङ समूह बाहेक अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ समूहको उपसूचक भने सामान्य (०.२७ प्रतिशत) ले मात्र वृद्धि भएको छ ।५.८९ अंकले नेप्से घटेको बजारमा आज कारोबार रकम समेत ८६ करोड ३८ लाख १६ हजारमा खुम्चिन पुगेको छ । सबैभन्दा बढी आज

नेप्से सूचक २५ अंकले बढ्यो, १ अर्ब ७१ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २५.५७ अंकले बढ्दै १९३६.८३ अंकमा उक्लिएको हो । नेप्से सूचक वृद्धि भएसँगै यस दिन कारोबारमा समेत वृद्धि भएको छ । २५ अंकले बढेको यस दिन १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको ४३ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै सेयर बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१४ प्रतिशतले बढेको छ भने फाइना

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ ।३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो ।कुल १८ वटा कारोबार भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

नेप्से परिसूचक २.८६ अंकले वृद्धि

बुधबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। बुधबार नेप्से सूचक २.८६ विन्दुले बढेर २०५७.८४ बिन्दुमा पुगेको छ।...

नेप्से परिसूचक आज अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द

उच्च अंकले गिरावट भएको नेप्से परिसूचक बुधबार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ। बुधबार नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ।...

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य वृद्धि

काठमाडाैँ- प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक २१३४.१४ बिन्दुमा आएको छ। १४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३० कम्पनीको २३ सय २३ कित्ता सेयर कारोबार भएको छ। यस सेसनमा कुल ४९ वटा कारोबार भएको हो। २१ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको मूल्य घटेको छ। […]

सातामा ५ प्रतिशतले बढ्यो नेप्से सूचक, कारोबार रकम दोब्बरले वृद्धि

अघिल्लो साता नेप्से सूचक ५ प्रतिशतले वृद्धि भएको छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक एक सय ११ दशमलव ८० अंक अर्थात् चार दशमलव ९९ प्रतिशतले बढेर दुई...

नेप्से सूचक २८ सयमा उक्लियो, आज पनि १६ अङ्कको वृद्धि

सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि १६ अङ्क माथिको सुधार आएको छ । लगातार तेस्रो दिन पनि उकालो लाग्दै नेप्से सूचक आज २८ सय माथि पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २८ सय १.५२ विन्दुमा उक्लिएको छ । यस्तै यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.९८ अङ्कले बढ्दै ५२५.४४ विन्दुमा पुगेको छ । यसदिन बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स उपसमूहहरू धनात्मक भएका छन् भने, विकास बैङ्क, जीवन÷निर्जीवन बी

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ । ६ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ वटै समूहको सुचक बढेका छन् । त्यसमध्ये विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै प्रतिशतले वृद्धि भएका […] The post नेप्से सूचक १०४.८८ अंकले बढ्याे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.