प्रिओपन सेसनमा नेप्से सूचक ०.६५ अंकले गिरावट

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.६५ अंकले घटेको छ । योसँगै सूचक २०६५.४० अंकमा झरेको छ । सेसन अवधिमा १९ कम्पनीका ३३ सय ४६ कित्ता सेयर किनबेच भएको छ । जसमा कुल ७१ पटक सेयर कारोबार भएको थियो । ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन […]

सम्बन्धित सामग्री

नेप्से सूचक १४.०५ विन्दुले घट्यो

काठमाडौ । सेयर बजारमा करेक्सन आउनेक्रम बुधबार पनि जारी रहेको छ । नेप्से सूचक १४.०५ विन्दुले घटेर २०५०.७८ विन्दुमा अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा करिब साढे ३ अर्बको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन समूहमा लागनीकर्ताको आकर्षण बढी देखिएको छ ।  नेप्से सूचकमा गिरावट आउँदा कारोबार रकम पनि अघिल्ला दिनहरुको […] The post नेप्से सूचक १४.०५ विन्दुले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेप्से सूचक २ हजार तल झर्यो, २ अर्बको कारोबार

साताको पहिलो कारोबार दिन नेप्सेमा ३४ अंकमाथिको गिरावट भएको छ । यसदिन नेप्से सूचक ३४.४२ अंकले घटेर १९८८.२० अंकमा झरेको हो । यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ६.०५ अंकले घटेर ३८५.७० अंकमा झरेको नेप्सेले जनाएको छ । आज म्युचुअल फन्ड बाहेकमा १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ३.७४ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.४२ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक २.६३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.५९ अंकले, माइक्रोफाइनान्स समूह २.२

नेप्से परिसूचक २७.९२ अंकले गिरावट

काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ यन्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट यन्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट यन्डेक्स १ं७५ अंकले घटेको छ। आइतबार कारोबारमा आएका २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब […]

६.७१ अंकले घट्यो नेप्से सूचक

काठमाडौं : शेयरबजार परिसूचक नेप्से बुधबार  ६.७१ अंकले गिरावट आएको छ।लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलबारदेखि सामान्य करेक्शन आएको हो। बुधवार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ।बुधवार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ।कारोबार रकममा भने केही सुधार द

नेप्से परिसूचक ८.८७ अंकले गिरावट

नेप्से सूचक शुक्रबार ८.८७ अंकले घटेर २०२८.७७ बिन्दुमा झरेको छ। बिहिबार उच्च अंकले बढेको नेप्से शुक्रबार सामान्य अंकले गिरावट भएको हो।  त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स...

नेप्से सूचक थप १८ अंकले घट्यो, कारोबार सवा अर्बमा सीमित

सेयर बजार सूचक नेप्सेमा थप १८ अंकको गिरावट आएको छ । केही दिन यता लगातार ओरालो लागिरहेको नेप्से बिहीबार थप १८.२६ अंकले घट्दै २१ सय १२.४७ अंकमा झर्न पुगेको हो ।यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.८१ अंकले घट्दै ४१०.६६ अंकमा झरेको नेप्सेले जनाएको छ । नेप्से सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १८ अंकमाथिले घटेको बजारमा आज जम्मा १ अर्ब १६ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ । कुल १३ उपसूचकहरुमध्ये मुचुअल फन्ड बाहेकका १

नेप्से सूचक ३४ अंकले घटेर २२ सयमा झर्यो

सेयर बजार परिसूचक नेप्सेमा सोमबार ३४ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन समेत रहेको सोमबार नेप्से सूचक ३४.२१ अंकले घट्दै २२ सय अंकमा झरेको हो । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.६९ अंकले घट्दै ४२९.०५ अंकमा झरेको छ । ३४ अंक माथिले घटेको बजारमा आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । १३ वटा उपसूचकमध्ये सबैभन्दा बढी आज जीवन बीमा समूहको उपसूचक २.६२ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन २.४४ प्रतिशतले, हाइड्रोपावर

सातामा नेप्से सूचक एक सय १५ अंकले घट्यो, कारोबार रकम पनि ३९ प्रतिशतले कम

नेप्से परिसूचक सातामा एक सय १५ अंकले घटेको छ । यस हप्ता चार दिन भएको कारोबारमा नेप्से सूचक घटेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको हो । नेप्सेले जेठबाट शुक्रबार पनि कारोबार...

पटक–पटक २५ सयबाट फर्किँदै नेप्से सूचक

बुधबार पनि नेप्से सूचकमा गिरावट आएको छ । लगातार घटिरहे पनि नेप्से दुई हजार पाँच सयको मनोवैज्ञानिक बिन्दुमा अडिरहेको छ ।  बुधबार नेप्से सूचक ३० दशमलव ३६ अंकले घटेर दुई हजार पाँच...

ब्याजदर वृद्धिको असरले नेप्से सूचक २५ सय विन्दुमा

सेयर धितो कर्जामा गरिएको कडाइसँगै ओरालो लाग्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक मंगलबार २५ सय विन्दुमा झरेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भई ब्याजदर वृद्धि भए पनि सेयर बजारमा समेत प्रभाव देखिएको छ । पछिल्लो दुई दिनमा गरी सेयर बजार डेढ सय अंकले गिरावट आएको छ । गत भदौ १ गते […]