काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । योसँगै सूचक २०७४.५३ विन्दुमा पुग्यो । सेसन अवधिमा ३२ कम्पनीको ४ हजार ८ सय १३ कित्ता सेयर किनबेच हुँदा २५ लाख ४७ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८० वटा कारोबार भए । २० कम्पनीको भाउ बढ्दा ८ वटाको […]