काठमाडौं : साहित्यकार मोतिशोभा श्रेष्ठ, प्रा,डा. सृजना श्रेष्ठ र प्रा.डा. सबिना श्रेष्ठ बिजुक्छेद्वारा लिखित नेपालभाषाका चार पुस्तक विमोचन गरिएको छ।
नेपाल भाषा फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा मोतिशोभाका ‘नेपालमा घरेलु उद्योगको विकास’, ‘प्रकृति, सम्झानाको डायरी, सत्य र आमा, आँसु’ लघु उपन्यास सङ्ग्रह विमोचन भएको हो। यस्तै, प्रा.डा. सृजनाका ‘प्रश्नचिह्नदेखि पूर्णविरामसम्म र…