काठमाडौं । सहप्राध्यापक नरमाया राना कुँवरले आफ्नी आमाको स्मृतिमा पुस्तक ल्याएकी छन् । उनले लेखेको ‘स्मृतिमा आमा’ पुस्तक विमोचन शुक्रबार गरिएको छ । कोरोनाको कहरलाई मध्यनजर गर्दै सहप्राध्यापक कुँवरका बुबा जीवनबहादुर काउचा रानाले ललितपुर, सानेपास्थित आप्mनै परिवारबीच शुक्रबार पुस्तक विमोचन गरेका हुन् । कुँवरको ‘स्मृतिमा आमा’ पहिलो पुस्तक हो । उनले आमासँगका अनुकरणीय पक्षलाई स्मरण …