२६ वटा लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइयो

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ वटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि बुधबार यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति […]

सम्बन्धित सामग्री

अझै छापिएनन् लाइसेन्स

झन्डै एक महिनाअघि जर्मनीबाट आएका ६ लाख लाइसेन्स कार्ड (चालक अनुमतिपत्र) अझै छापिएका छैनन्। कार्र्ड छाप्न प्राविधिक समस्या उत्पन्न भएको यातायात व्यवस्था विभाग स्रोतको भनाइ छ।...

नक्कली लाइसेन्सबारे अख्तियारले थाल्यो छानबिन

काठमाडौँ : नक्कली लाइसेन्स बाँडिएको विषय सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ। अख्तियारको एक टोलीले आज बुधबार यातायात व्यवस्था विभाग पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो। विभागले अख्तियारको टोली आएको पुष्टि गरेको छ। अख्तियारको टोलीले लाइसेन्स वितरण प्रक्रिया, त्यसको सफ्टवेयर र त्यसको अपरेशनमा सहभागिहरुका बारेमा जानकारी लिएको थियो। केही कागजातहरु फोटोकपी गरेर अख्तियारले लगेको छ। यसअघि विभागले लाइसेन्स वितरणमा भएको अनियमितताका बारेमा  प्रतिव

महानिर्देशक नटिक्ने यातायात व्यवस्था विभाग

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को समस्या विकराल बनिरहँदा यातायात व्यवस्था विभाग एक महिनादेखि महानिर्देशकविहीन छ  । ०७९ फागुन २६ मा महानिर्देशकका रूपमा गएका नारायणप्रसाद भट्टराई सरुवा भएर साउन २३ मा गृह मन्त्रालय गएसँगै विभाग महानिर्देशकविहीन बनेको हो ।

सवारी लाइसेन्स लिन अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने : यातायात व्यवस्था विभाग

काठमाडौं। यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराइे विभागमा अब वायोमेट्रिक र रकम भुक्तानको लागि अनलाई प्रविधिको व्यवस्था गर्ने बतएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै महानिर्देशक नारायण भट्टराईले विभागमा छिट्टै अनलाइन प्रविधि भित्र्याउने बताएका हुन्। कार्यक्रममा बोल्दै उनले कानुनी रुपमा सहजता गर्दै व्यवस्थालाई प्रभावकारी बनाउने बताएका छन्।

एक महिनामा ६० वटा लाइसेन्स निलम्बन हुँदै

मंसिर महिनामा ६० वटा लाइसेन्स निलम्बलमा पारिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारीचालक अनुमति पत्रलाई निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको हो ।

२६ लाइसेन्स निलम्बनका लागि सिफारिस

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ वटा सवारीचालक अनुमति पत्र(लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभाग मीनभवन पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन ०४९ र नियमावली ०५४ बमोजिम चालकले पालना...

२६ वटा लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइयो

काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनका लागि आज बुधवार यातायात व्यवस्था विभाग मीनभवन पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकोले त्यही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हो ।  निलम्बनका लागि पठाइएका मध्ये एक जना चालकले ३८ पटकसम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा ...

यातायात व्यवस्था विभागबाट नौ बिचौलिया पक्राउ

काठमाडौँ । यातायात व्यवस्था विभाग गुर्जुधाराबाट हिजो (सोमबार) नौ बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–५ स्थित यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, ब्लु–बुकलगायत कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई हैरानी बनाएका उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राजस्वमा लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने बहानामा […]

लाइसेन्स, ब्लुबुकको राजश्व तिरिदिने भन्दै बढी रकम लिने ९ बिचौलिया पक्राउ

काठमाडौं प्रहरीले गुर्जुधारामा चालक अनुमति पत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्लुबुक)को राजश्व तिरिदिने भन्दै बढी पैसा लिने ९ जना बिचौलियालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमवार बिहान यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, ब्लुबुकलगायतका कागजातको राजश्व तिर्न गए व्यक्तिहरूलाई लाग्ने दस्तुरभन्दा बढी जबर्जस्ती लिएको भन्दै पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जनाकारी दिए । पक्राउ परेका उनीहरूलाई महानगरीय वृत्त थानकोटमा थप अनुसन्धानको लागि पठाएको प्रहर...

लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द, ३ लाखले परीक्षा र ६ लाखले कार्ड कुर्दै

२५ भदौ, काठमाडौं । सरकारी अकर्मण्यताले नेपालमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली भताभुङ्ग भएको छ । यातायात व्यवस्था विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले निर्णय गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बहिर पुगेको छ । […]