लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द, ३ लाखले परीक्षा र ६ लाखले कार्ड कुर्दै

२५ भदौ, काठमाडौं । सरकारी अकर्मण्यताले नेपालमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली भताभुङ्ग भएको छ । यातायात व्यवस्था विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले निर्णय गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बहिर पुगेको छ । […]

सम्बन्धित सामग्री

जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला हुने

यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ । विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो । योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने यसअघिका...

लाइसेन्सको आवेदन आगामी साता खुल्ने

यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा दिन पाउने गरी तयारी गरेको छ । विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो ।योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने यसअघिका […]

जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला हुने

यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो।योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने यसअघिका लाइसेन्सका लागि परीक्षा दिन बाँकी रहेकाको परीक्षा लिइसक्ने विभागमा महानिर्देशक नमराज घिमिरेले बताए। आगामी दिनमा विभागले प्रणालीबाट नै मू

जेठको पहिलो हप्ताभित्रै सवारी लाइसेन्सको आवेदन खोल्ने तयारी

२३ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले जेठको पहिलो हप्ताभित्रमा लाइसेन्सको आवेदन खुला गर्ने तयारी गरेको छ । त्यसपछि स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु गर्ने विभागको दाबी छ । विभागका प्रवक्ता इश्वरीदत्त पनेरुका अनुसार वैशाख मसान्तसम्म सबै लाइसेन्स कार्यालयहरुले यसअघि फारम भरेकाहरुको परीक्षा लिइसक्ने अनुमान गरिएको छ । १ चैतदेखि देशभरका यातायात […]

यी हुन् ‘मोटरसाइकल लाइसेन्स’को लिखित परीक्षामा सोधिने प्रश्न

यातायात व्यवस्था विभागले करिब ६ महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । विभागले मंगलबारदेखि विभागले नयाँ आवेदन खुलाएको हो । विभागले पुराना आवेदकको प्रयोगात्मक परीक्षा सकिएपछि नयाँ आवेदकको प्रयोगात्मक परीक्षा लिने बताएको छ । प्रयोगात्मक परीक्षा अगाडि आवेदकले लिखित परीक्षा दिनुपर्ने हुन्छ ।हिजोदेखि लाइसेन्सको आवेदन दिन थालेका आवेदकले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालक कार्यविधि निर्देशिका, २०७७ (संशोधित) अनुसार परीक्षा दिनुपर्ने हुन्छ । निर्देशिका अनुसार प्रयोगात्मक

आजदेखि लाइसेन्सको फारम खुल्यो

काठमाडौं, ९ कात्तिक । कोभिड–१९को कारण बैशाखदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन आजबाट खुलेको छ। लामो समय बन्द भएको लाइसेन्सको आवेदन यातायात व्यवस्था विभागले अनलाइनमार्फत दिन सकिने व्यवस्था मिलाएको हो । फारम भर्नलाई विभागको वेबसाइटमा जानुपर्छ । ५ लाख बढीले आवेदनको लागि अनलाइन फारम भरेका थिए । उनीहरुको पनि लिखित परीक्षा हाल चलिरहेको […]

अन्योलमा सवारी लाइसेन्सको परीक्षा, साढे ४ लाख आवेदक अलपत्र

१ साउन, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा अनिश्चित बनेको छ । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारणा देखाउँदै नयाँ आवेदनसहित परीक्षा बन्द गरेको छ । विभागका अनुसार त्यतिबेलासम्म परीक्षामा सहभागी हुन साढे ४ लाखसम्म आवेदन परिसकेको थियो । तर, बन्द भएको लाइसेन्सको आवेदन दिने अनलाइन प्रणाली अहिलेसम्म खुलेको छैन । […]

बागमती प्रदेशमा १० महिनापछि लाइसेन्सको परीक्षा खुल्दाको दृश्यहरु

बाग्मती प्रदेशमा चालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा खुला भएको छ। लकडाउनले करिब १० महिना बन्द रहेको दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको लाइसेन्सको आवेदन र परीक्षा सुरु भएको हो। यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङको स्वीकृतिमा चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले…

नयाँ लाइसेन्सको आवेदन तथा परीक्षा लिने काम स्थगित

सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन तथा परीक्षा लिने काम अब २२ गतेपछि मात्रै हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार लाइसेन्सको आवेदन लिने, लिखित तथा प्रयोगात्मक परीक्षा लिने काम दसैँका कारण स्थगित गरिएको छ। विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार सार्वजनिक सवारी साधनको अनुगमन गर्नुपर्ने र ट्राफिक प्रहरी पनि सडकमा खटिनुपर्ने भएकाले असोज…