२६ लाइसेन्स निलम्बनका लागि सिफारिस

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ वटा सवारीचालक अनुमति पत्र(लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभाग मीनभवन पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन ०४९ र नियमावली ०५४ बमोजिम चालकले पालना...

सम्बन्धित सामग्री

सवारी लाइसेन्स प्रणाली समस्याग्रस्त, सुरक्षा पक्ष तत्कालै सुधार्न सिफारिस

९ चैत, काठमाडौं । यातायात व्यवस्था विभागको ‘स्मार्ट ड्राइभिङ लाइसेन्स प्रणाली’  समस्याग्रस्त रहेको भेटिएको छ ।  प्राविधिक परीक्षण (टेक्निकल अडिट)मा प्रणालीको सञ्चालन, व्यवस्थापन र प्रयोगको व्यवस्था सुरक्षात्मक र पारदर्शी हुने ढंगबाट नगरिएको पाइएको हो । प्रणाली,  सेवाग्राहीसम्बद्ध विवरण र त्यसमा रहेका अन्य सूचनाहरू  पनि सुरक्षित नरहेको परीक्षणको निष्कर्ष  छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा […]

लाइसेन्स लिएर निष्क्रिय औषधि उद्योग खोज्दै विभाग, निकाल्यो ३५ दिने सूचना

औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उद्योग स्थापनाको सिफारिस लिएर उद्योग संचालन नगर्नेलाई कारबाही गर्ने भएको छ।

८६ जना सवारी चालककाे लाइसेन्स रद्दको सिफारिस

काठमाडाैं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जना सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनको लागि आज यातायात व्यवस्था विभागमा पठाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही […]

भारतमा उत्पादित खोकीका दुई औषधि प्रयोग नगर्न डब्लुएचओको सिफारिस

बुधबार उत्तर प्रदेशको खाद्य सुरक्षा एवं औषधि प्रशासनले मरिनको लाइसेन्स रद्द गरिदिएको छ।

हराएका ब्लुबुक र लाइसेन्सको प्रतिलिपि सिफारिस अब अनलाइनबाटै

हराएका ब्लुबुक, लाइन्सेन्स र सवारी इजाजत पत्र हराएमा अब अनलाइन मध्यमबाट ‘प्रतिलिपि सिफारिस’ प्रदान गरिने भएको छ । अनलाईनबाट आवेदन लिएर सिफारिस दिने प्रक्रियालाई अनिवार्य गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए

जिता बरालको नर्सिङ लाइसेन्स खारेज, यस्तो थियो घटना ?

१४ चैत, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (काउन्सिल दर्ता) खारेज गरेको छ । डेढ वर्ष अघि राष्ट्रिय ट्रमा सेन्टर भएको घटनामा बरालले व्यवसायिक आचार संहिता उलंघन गरेको ठहर गर्दै १३ चैतमा बसेको परिषद्को बैठकले नाम दर्ता कितावबाट हटाउने निर्णय गरेको हो । ‘सिफारिस प्रतिवेदन परिषद् समक्ष पेश गरेको कागजात समेत […]

प्राधिकरणको निष्कर्ष : कानुन मिचेर सीजीलाई मोबाइलको लाइसेन्स दिनु हुन्न

३० फागुन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति (बोर्ड)ले चौधरी ग्रुपको सीजी टेलिकमलाई आधारभूत टेलिफोन सेवा (मोबाइल सर्भिस )को लाइसेन्स दिने गरी प्रकाशित हुने राजपत्रको मस्यौदा र सिफारिस गर्न अस्वीकार गरेको छ । हालको कानुन र सर्वोच्च अदालतको आदेश देखाएर प्राधिकरणले सरकारले मागअनुसारको सिफारिस गर्नुनपर्ने निष्कर्ष निकालेको छ । प्राधिकरणको १६ फागुनमा बसेको बोर्ड […]

सीजीलाई मोबाइलको लाइसेन्स दिने बाटो खोल्दा प्राधिकरणलाई अख्तियारको डर

१२ फागुन, काठमाडौं । बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति (बोर्ड) बैठकको मूल एजेन्डा थियो,  १५ जेठ, २०७४ को मन्त्रिपरिषदको निर्णयअनुसार सीजी टेलिकमलाई आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (मोबाइल सर्भिस लाइसेन्स) दिनेबारेमा रापजपत्रको ब्यहोराबारे सिफारिस गर्ने । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मागेको उक्त सिफारिसमा उल्लेख गर्ने विषयबारे बोर्ड निष्कर्षमा भने पुग्न सकेन । बोर्ड स्रोतका […]

इन्टरनेट सेवाप्रदायकको लाइसेन्स शुल्क ६ गुणा बढाउने तयारी

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको लाइसेन्स शुल्क बढाउने तयारी गरेको छ ।राष्ट्रिय स्तरमा सेवा प्रवाह गर्न इच्छुक सेवाप्रदायकहरुको लाइसेन्स शुल्क ३ लाखबाट बढाएर २० लाख रुपैयाँ पु¥याउन सिफारिस भएको हो । दूरसञ्चार विनियमावली संशोधन प्रस्ताव गर्दै प्राधिकरणले लाइसेन्स शुल्क बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस पठाएको छ ।प्राधिरकणका प्रवक्ता मीनप्रसाद अर्यालले इन्टरनेट सेवाप्रदायकको […]