काठमाडौँ : जिल्ला प्रशासन कार्यलयले काठमाडौँका शैक्षिक संस्थालाई २५ जनाभन्दा बढी मानिसहरू भेला नहुने गरी परीक्षा संचालन गर्न आदेश दिएको छ । असार २२ देखि लागु हुने निषेधाज्ञामा उपत्यकाभित्र संचालन हुने परीक्षाको हकमा यस्तो आदेश दिएको हो ।
परीक्षा संचालन हुने कुनै हल तथा कोठाको अनुसार २५ …

काठमाडौं, ३० जेठ । उपत्यकामा हार्डवेयर पसलहरु अपरान्ह ४ बजेपछि संचालन गर्न पाइने भएको छ । ७ असारसम्म थपिएको निषेधाज्ञामा यस्तो आदेश जारी गरिएको हो । आदेशमा विकास निर्माणजन्य सामाग्रीका पसलहरु साँझ ४ बजेपछि संचालन गर्न सक्ने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्ने उल्लेख छ ।
पर्सा : निषेधाज्ञा उल्लंघन गरी संचालन गरिएका विभिन्न व्यापारिक फर्म संचालकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।कोभिड दोस्रो लहरको महामारी न्यूनीकरण गर्न लगाइएको निषेधाज्ञामा अत्यावश्यक सामग्रीबाहेक सञ्चालन गरेको भेटिएपछि प्रहरीले फर्मका संचालकहरूलाई नियन्त्रणमा लिएको हो।पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेहरू 'डिलाई गो रेष्टुरेन्ट'का प्रिन्स श्रीवास्तव र सन्देश जैसवाल छन्। उनीहरूमध्ये श्रीवास्तव वीरगन्ज महानगरपालिका वडा नम्बर १० का र जैसव
काठमाडौं, १६ बैशाख । एनआईसी एशिया बैंकले निषेधाज्ञामा ‘एकिकृत हेल्प डेक्स’ को सेवा सुरु गरेको छ । निषेधाज्ञामा ग्राहकलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउनका लागि हेल्प डेक्स संचालन गरेको बैंकले जनाएको छ । बैंकको अनुसार असहज परिस्थितीमा ग्राहकहरूलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो । […]
काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरुका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालनको घोषणा गरिएको हो । […]
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालनको घोषणा गरिएको हो । स्वास्थ्यमा गम्भीर समस्या भई इमर्जेन्सी अस्पताल भर्ना हुनुप