मास्क नलगाइ हिँड्नेहरूलाई नियन्त्रणमा लिएर प्रहरीले सय रुपैयाँ तिरायो

काठमाडौं : आइतबारबाट मकवानपुरमा चल्ने सवारी साधनमा जोरबिजोर प्रणालीमा लागू भएको छ। मकवानपुरमा कोरोना संक्रमितको दर बढ्दै गएकोले जिल्लाभित्र चल्ने सवारीमा जोर बिजोर प्रणाली लागू गरेको थियो। तर पनि चालकहरूले प्रणाली उल्लङ्घन गर्दै सावरी चलाएको पाइएको छ। सोमबार बिहान मात्र प्रहरीले सवारी साधननलाई नियन्त्रणमा लिएको छ। हेटौँडा बजार क्षेत्रबाट ५५…

सम्बन्धित सामग्री

प्रहरीले बाँड्यो २४ घण्टामा १५ हजार मास्क

काठमाडौँ– नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ। प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो। कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म नौ लाख ४५ हजार ९४० मास्क निःशुल्क वितरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको […]

कैलाली प्रहरीले थाल्यो ‘तपाईँको मास्क खोइ?’ अभियान

धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीले ‘तपाईँको मास्क खोई?’ अभियान सुरु गरेको छ । कोरोना भाइरसको संक्रमणको बढ्न थालेको भन्दै प्रहरीले नागरिकलाई मास्क अनिवार्य गराउने उदेश्यले अभियान सुरु गरिएको जनाएको छ । ‘पछिल्लो समय संक्रमणदर बढ्नथालेको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्ष विश्व अधिकारीले भने, ‘तर नागरिकले मास्क लगाउन छाडेका छन्, अब मास्क […]

प्रहरीले फेरि शुरु गर्यो  ‘तपाईंको मास्क खोइ ?’ अभियान

कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन । सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो । सरकारले सही रूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबारमात्रै उक्त अभ

प्रहरीले पुनः सुरु गर्‍याे ‘तपाईंको मास्क खोइ?’ अभियान

सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो। सरकारले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबारदेखि अभियान घोषणा गरेको थियो।

प्रहरीले बाँड्यो साढे चार लाखभन्दा बढीलाई निःशुल्क मास्क

काठमाडौं। कोरोना महामारी रोकथाम तथा नियन्त्रण अभियानअन्तर्गत नेपाल प्रहरीले हालसम्म ४ लाख ५० हजार ९१६ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता प्रहरीले सञ्चालन गरेको ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। पछिल्लो चौबीस घण्टामा ८०१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

प्रहरीले बाँड्यो ७,३२२ जनालाई निःशुल्क मास्क

काठमाडौं। कोभिड-१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ७,३२२ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत ती मास्क वितरण गरिएको प्रहरीले जनाएको छ। केही दिनयता प्रहरीले निःशुल्क मास्क वितरण गर्दै आएको छ। मास्क नलगाई हिँडेकाहरूलाई मास्क वितरण गरिएको हो।

प्रहरीले बाँड्यो साढे २५ हजारभन्दा बढीलाई नि:शुल्क मास्क

काठमाडौं। कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले 'संक्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔं' भन्ने नारासहित 'तपाईंको मास्क खै?' लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम आज पनि सञ्चालन गरेको छ। उक्त अभियानअन्तर्गत प्रहरीले पछिल्लो चौबीस घण्टामा २५ हजार ८८४ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। मास्क नलगाई हिँड्ने सर्वसाधारणलाई मास्क वितरण गरेको प्रहरीले जनाएको छ।

प्रहरीले बाढ्यो करिब १८ हजार जनालाई नि:शुल्क मास्क

काठमाडौं। कोरोना महामारी नियन्त्रण अभियानअन्तर्गत नेपाल प्रहरीले बितेको चौबीस घण्टामा १७ हजार ९४७ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। मास्क नलगाइ हिडेका सर्वसाधरणलाई सम्झाइबुझाइ मास्क प्रदान गरिएको प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न स्थानहरूमा कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू सञ्चालन गरेको छ।

प्रहरीले बाढ्यो करिब १२ हजार जनालाई नि:शुल्क मास्क

काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्ने अभियानअन्तर्गत आज नेपाल प्रहरीले देशका बिभिन्न स्थानमा निशुल्क मास्क वितरण गरेको छ। मास्कको प्रयोग नगरी हिंडेका सर्वसाधरणलाई मास्क दिइएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार आज देशभर ११ हजार ७२२ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ। प्रहरीले मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैलाई भनेको छ।

मास्क नलगाउनेमाथि प्रहरीले कारबाही थाल्यो (तस्बिरहरु)

प्रहरीले मास्क नलगाइ हिँड्नेहरुमाथि कारबाही थालेको छ । उपत्यकाका विभिन्न स्थानमा प्रहरीले मास्क नलगाइ हिँड्नेलाई नियन्त्रणमा लिइ होल्ड गर्ने गरेको छ । उनीहरुलाई होल्डमा राखेर कोरोनाको बढ्दो महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेबारे सम्झाइ बुझाइ गरेर छाड्ने गरेको छ । प्रहरीले केही दिनयता मास्क लगाएर हिँड्न आग्रह गर्दै अभियान नै चलाउँदै आएकाे छ । मास्क नलगाइ हिँड्ने र प्रहरी अभियानका क्रममा तस्बिरहरु हेर्नुहोस्ः