इन्धनमा कोटा र सवारीमा जोर बिजोर लगाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकले खपत घटाउने गरी काम गर्न विभिन्न निर्देशन दिएको हो । सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नेदेखि इन्धन […]